बोलिभियामा सेनाको असफल ‘कू’ प्रयासः केही घण्टामै सैन्य अधिकारी प्रहरी नियन्त्रणमा

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आषाढ १३, २०८१
|
|
६१ पटक हेरिएको
Shares
बोलिभियामा सेनाको असफल ‘कू’ प्रयासः केही घण्टामै सैन्य अधिकारी प्रहरी नियन्त्रणमा

सारांश

  • काठमाडौं।
  • बोलिभियाको राजधानी ला पाजमा रहेको राष्ट्रपतिको दरबारमा सैनिकले आक्रमण गरेको केही घण्टापछि ‘कू’को प्रयास गर्ने नेतालाई प्रहरीले पक्राउ गरेको छ।
  • बख्तरबंद गाडी र सेनाले प्रमुख सरकारी भवनहरू रहेको मुरिलो स्क्वायरमा ‘कू’ गर्नका लागि तयारीका साथ पोजिसनमा बसेको समाचार छ।

काठमाडौं। बोलिभियाको राजधानी ला पाजमा रहेको राष्ट्रपतिको दरबारमा सैनिकले आक्रमण गरेको केही घण्टापछि ‘कू’को प्रयास गर्ने नेतालाई प्रहरीले पक्राउ गरेको छ।

बख्तरबंद गाडी र सेनाले प्रमुख सरकारी भवनहरू रहेको मुरिलो स्क्वायरमा ‘कू’ गर्नका लागि तयारीका साथ पोजिसनमा बसेको समाचार छ। तर अहिले भने पछि हट्न थालेको बताइएको छ ।

विद्रोही सैन्य अधिकारी जनरल जुआन जोसे जुनिगाले आफुले लोकतन्त्रको पुनर्संरचना गर्न चाहेको बताएका छन्। तर उनी अहिले पक्राउ परेका छन्।

राष्ट्रपति लुइस आर्सेले ‘कू’ प्रयासको निन्दा गर्दै जनतालाई प्रजातन्त्रको पक्षमा संगठित र परिचालन हुन आह्वान गरेका छन्। साथै उनले नयाँ सैन्य कमाण्डर नियुक्त गर्ने घोषणा गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२३ बर्ष अघि मानिसको हत्या गरी फरार रहेका २ जना प्रतिबादी प्रहरीद्वारा पक्राउ….
२३ बर्ष अघि मानिसको हत्या गरी फरार रहेका २ जना प्रतिबादी प्रहरीद्वारा पक्राउ….
पुरानो मेडिकल कलेजले लियो अतिरिक्त शुल्क
पुरानो मेडिकल कलेजले लियो अतिरिक्त शुल्क
महिला टेबलटेनिसमा राज गर्दै आएकी नविता श्रेष्ठलाई उछिन्दै एलिना महर्जन नम्बर एक खेलाडी बनिन्
महिला टेबलटेनिसमा राज गर्दै आएकी नविता श्रेष्ठलाई उछिन्दै एलिना महर्जन नम्बर एक खेलाडी बनिन्
अनेरास्ववियुको केन्द्रीय कमिटी र राष्ट्रिय परिषद्को बैठक भरतपुरमा, केपी ओलीले उद्घाटन गर्ने/
अनेरास्ववियुको केन्द्रीय कमिटी र राष्ट्रिय परिषद्को बैठक भरतपुरमा, केपी ओलीले उद्घाटन गर्ने/
इलाम-२ मतगणना अपडेटः मतान्तर फराकिलो बनाउँदै सुहाङ
इलाम-२ मतगणना अपडेटः मतान्तर फराकिलो बनाउँदै सुहाङ
क्यानले गर्यो एसियाली खेलकुदका लागि पुरुष क्रिकेट टोलीको घोषणा
क्यानले गर्यो एसियाली खेलकुदका लागि पुरुष क्रिकेट टोलीको घोषणा
३६९ नेपाल प्रहरीमा कोरोना सङ्क्रमन, १४९ ‘डिस्चार्ज’
३६९ नेपाल प्रहरीमा कोरोना सङ्क्रमन, १४९ ‘डिस्चार्ज’
निर्वाचन आयोगको आचारसंहिता पालना गर्न एमाले तयार
निर्वाचन आयोगको आचारसंहिता पालना गर्न एमाले तयार
आधुनिक नेपालको इतिहासको अन्त्यन्त महत्वपूर्ण दिन : प्रम ओली
आधुनिक नेपालको इतिहासको अन्त्यन्त महत्वपूर्ण दिन : प्रम ओली
सुदूरपश्चिम प्रदेशमा स्वाब सङ्कलन सुस्त, सङ्क्रमण घट्दै
सुदूरपश्चिम प्रदेशमा स्वाब सङ्कलन सुस्त, सङ्क्रमण घट्दै

तपाईंले छुटाउनुभयो कि?