भक्तपुरको खरिपाटी क्वारेन्टिनबाट एक कोरोना संक्रमित फरार

Abhiyanpost Abhiyanpost
|
बुधबार, भाद्र ३१, २०७७
|
|
५४ पटक हेरिएको
Shares

सारांश

  • भक्तपुरको खरिपाटी क्वारेन्टाईनमा रहेका एक कोरोना संक्रमित युवा फरार भएका छन् ।
  • उनलाई मंगलबार अपरान्ह आईलोसनमा भर्ना गरिएको थियो ।
  • साँझ पौने ८ बजेतिर उनी फरार भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

भक्तपुरको खरिपाटी क्वारेन्टाईनमा रहेका एक कोरोना संक्रमित युवा फरार भएका छन् । उनलाई मंगलबार अपरान्ह आईलोसनमा भर्ना गरिएको थियो । साँझ पौने ८ बजेतिर उनी फरार भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । क्वारेन्टाइनमा रहेका अन्य संक्रमित खाना खादै गरेको बेला उनी फरार भएका हुन् । हाल उनको खोजी कार्य भईरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशी प्रदेश: नामकरणको विरोध
कोशी प्रदेश: नामकरणको विरोध
पुरुष भलिबल : नेपाल मङ्गोलियासँग पराजित
पुरुष भलिबल : नेपाल मङ्गोलियासँग पराजित
आजको मौसमः तीन प्रदेशमा आंशिक बदली रहने, तराइमा हुस्सु र कुइराे लाग्ने
आजको मौसमः तीन प्रदेशमा आंशिक बदली रहने, तराइमा हुस्सु र कुइराे लाग्ने
रवि लामिछानेका सवारी चालक थापाको उपचारका क्रममा निधन
रवि लामिछानेका सवारी चालक थापाको उपचारका क्रममा निधन
एसिया कप क्रिकेटः सन्दिपको जित, नेपालको हार !
एसिया कप क्रिकेटः सन्दिपको जित, नेपालको हार !
भूकम्पपछिको पुनर्निर्माणका लागि भारतद्वारा नेपाल सरकारलाई १ अर्ब ५४ करोड बराबरको चेक हस्तान्तरण
भूकम्पपछिको पुनर्निर्माणका लागि भारतद्वारा नेपाल सरकारलाई १ अर्ब ५४ करोड बराबरको चेक हस्तान्तरण
प्रदेश ७ को मन्त्रिपरिषदद्वारा नीति तथा कार्यक्रम स्वीकृत
प्रदेश ७ को मन्त्रिपरिषदद्वारा नीति तथा कार्यक्रम स्वीकृत
आइतबार रातिबाट सकियो राष्ट्रपति भण्डारीको सात बर्षे कार्यकाल
आइतबार रातिबाट सकियो राष्ट्रपति भण्डारीको सात बर्षे कार्यकाल
लेखक खगेन्द्र संग्रौलाको केपी ओलीप्रतिको यस्तो कमेन्टलाई के भन्नुहुन्छ ?
लेखक खगेन्द्र संग्रौलाको केपी ओलीप्रतिको यस्तो कमेन्टलाई के भन्नुहुन्छ ?
आयात घटाउन चैतेधान उत्पादनमा जोड
आयात घटाउन चैतेधान उत्पादनमा जोड

तपाईंले छुटाउनुभयो कि?