भदौ ३ गते मंगलबारको राशिफल यस्तो छ

Abhiyanpost Abhiyanpost
|
मंगलबार, भाद्र ३, २०७६
|
|
६० पटक हेरिएको
Shares

सारांश

  • मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) खानपिनमा सजकता अपनाउनु पर्नेछ ।
  • मनमा सङ्का उत्पन्न हुनेछ ।
  • अनावश्यक धन खर्च हुनेछ ।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) खानपिनमा सजकता अपनाउनु पर्नेछ । मनमा सङ्का उत्पन्न हुनेछ । अनावश्यक धन खर्च हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) लगानीको वातावरण बन्नेछ । मुद्धा मामिलामा सफलता पाईनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) चुनौतीको सामना गर्नुपर्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मन खिन्न हुने स्थिति आउनेछ । बन्न लागेको काम विग्रनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रेमीको सहयोग प्राप्त हुनेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । स्वास्थ्यमा सुधार आउला । वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अनावश्यक ठाउँमा धन खर्च होला । आफ्नो विचार विपरित निर्णय हुनेछ । कामहरु अधुरै रहलान् । वैदेशिक क्षेत्र कमजोर रहला ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) लगनशीलताले कामहरु अगाडी बढ्नेछन । कूटनीतिक नियोगको सहयोग मिल्ला । व्यापार व्यवसायमा औसत लाभ हुनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । अतिथिको रूपमा सत्कार पाइएला । आफन्तको सहयोग प्राप्त हुनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । बित्तिय संस्था बाट सहयोग पाईनेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कला र गलाको प्रभाव बढ्नेछ । अचल सम्पत्ती हात पर्ने योगछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) राजनीति अधिकारमा सफलता मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अरुलाई प्रभावित पारेर काम बन्नेछ । कार्य क्षेत्रमा प्रगति हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । धार्मिक यात्राको योगछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शुभ समाचार सुन्न पाइएला । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । मनोरन्जनमा सहभागिता भईनेछ । शिक्षामा सफलता मिल्ला । ( ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुपन्देहीका ६ वटा स्थानीय तहमा मतगणना शुरु ।
रुपन्देहीका ६ वटा स्थानीय तहमा मतगणना शुरु ।
गीत  सुन्दा जति सजिलो लाग्छ  यो क्षेत्रमा आए पछि झन ग्राहो छ:योजना
गीत सुन्दा जति सजिलो लाग्छ यो क्षेत्रमा आए पछि झन ग्राहो छ:योजना
आरडी बिजनेस ग्रुपको नया स्वास्थ्यवर्धक प्रोडक्ट “यार्साअमृत” नेपालि बजारमा 
आरडी बिजनेस ग्रुपको नया स्वास्थ्यवर्धक प्रोडक्ट “यार्साअमृत” नेपालि बजारमा 
‘रातो टीका निधारमा’गीत : नव–अभिनेतासंग कस्तो देखियो साम्राज्ञीको केमेष्ट्रि ?
‘रातो टीका निधारमा’गीत : नव–अभिनेतासंग कस्तो देखियो साम्राज्ञीको केमेष्ट्रि ?
स्वार्थका लागि कुटनैतिक आचारसंहिता उल्लङ्घन-नारायणकाजी श्रेष्ठ
राष्ट्रपति निर्वाचनः माओवादीले १० पुसको सहमति पालना गर्ला ?
राष्ट्रपति निर्वाचनः माओवादीले १० पुसको सहमति पालना गर्ला ?
नेत्रविक्रम चन्द्र समूहद्वारा स्काभेटरमा आगजनी
नेत्रविक्रम चन्द्र समूहद्वारा स्काभेटरमा आगजनी
सिद्धबाबा अदालतमा हाजिर हुँदै
सिद्धबाबा अदालतमा हाजिर हुँदै
प्रधानमन्त्री प्रचण्डलाई प्रविन काफ्लेको चिट्ठी
प्रधानमन्त्री प्रचण्डलाई प्रविन काफ्लेको चिट्ठी
ओलीले विश्वासको मत नपाए जसपा निर्णायक शक्ति बन्ने
ओलीले विश्वासको मत नपाए जसपा निर्णायक शक्ति बन्ने

तपाईंले छुटाउनुभयो कि?