भरुवा बन्दुक पड्कदा घाईते तथा ३ नाल भरुबा बन्दुक बरामद

Abhiyanpost Abhiyanpost
|
आइतबार, आश्विन २२, २०७४
|
|
५६ पटक हेरिएको
Shares
भरुवा बन्दुक पड्कदा घाईते तथा ३ नाल भरुबा बन्दुक बरामद

सारांश

  • बारा, २२ असोज निजगढ नगरपालिका–१ स्थित जन ज्योती सामुदायिक बनमा शनिबार सोही नगरपालिका मझिटोल बस्ने  ५४ बर्षीय मेख बहादुर पुलामी मगर र २४ बर्षीय राज कुमार सुनार बिश्वकर्माले घाँस काट्ने क्रममा अपरिचित शिकारीले थापेको धरापमा परि बिश्वकर्माको बाँया खुट्टाको पिडुलामा छर्रा लागी घाईते भएका छन ।
  • प्रहरीले घटनास्थल सर्च गर्दा ३ नाल भरुवा बन्दुक फेला पारेको साथै घाईतेलाई थप उपचारको लागी काठमाडांै तर्फ लगिएको छ ।
  • मेख बहादुर पुलामी मगर सहित २ जनालाई आबश्यक अनुसन्धानको लागी प्रहरीले नियन्त्रणमा लिएको छ ।

बारा, २२ असोज
निजगढ नगरपालिका–१ स्थित जन ज्योती सामुदायिक बनमा शनिबार सोही नगरपालिका मझिटोल बस्ने  ५४ बर्षीय मेख बहादुर पुलामी मगर र २४ बर्षीय राज कुमार सुनार बिश्वकर्माले घाँस काट्ने क्रममा अपरिचित शिकारीले थापेको धरापमा परि बिश्वकर्माको बाँया खुट्टाको पिडुलामा छर्रा लागी घाईते भएका छन । प्रहरीले घटनास्थल सर्च गर्दा ३ नाल भरुवा बन्दुक फेला पारेको साथै घाईतेलाई थप उपचारको लागी काठमाडांै तर्फ लगिएको छ । मेख बहादुर पुलामी मगर सहित २ जनालाई आबश्यक अनुसन्धानको लागी प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज जनैपूर्णिमा, रक्षाबन्धन धारण गरेर मनाइँदै
आज जनैपूर्णिमा, रक्षाबन्धन धारण गरेर मनाइँदै
शनिबार रातिदेखि मनसुन थप शक्तिशाली हुने महाशाखाको प्रक्षेपण: पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेकाले लामो दूरीको यात्रा गर्दा सतर्कता अपनाउन आह्वान
शनिबार रातिदेखि मनसुन थप शक्तिशाली हुने महाशाखाको प्रक्षेपण: पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेकाले लामो दूरीको यात्रा गर्दा सतर्कता अपनाउन आह्वान
जलेश्वर कारागारका कैदी अस्पतालबाट फरार
जलेश्वर कारागारका कैदी अस्पतालबाट फरार
चिसो बढेसँगै बैतडीका स्वास्थ्य संस्थामा बिरामीको चाप
चिसो बढेसँगै बैतडीका स्वास्थ्य संस्थामा बिरामीको चाप
आफ्नै बाबुको हत्या
आफ्नै बाबुको हत्या
जापानमा रोजगारीः प्रक्रिया सुरु गर्न छलफल, रोजगारीका लागि जान के–के गर्नुपर्छ ?
जापानमा रोजगारीः प्रक्रिया सुरु गर्न छलफल, रोजगारीका लागि जान के–के गर्नुपर्छ ?
१०३ वर्षीय चालक जसको जीवनकालमा कुनै दुर्घटना भएन
१०३ वर्षीय चालक जसको जीवनकालमा कुनै दुर्घटना भएन
५ पटककाे विजेता समूह चरणबाटै बाहिर, अफगानिस्तान र बंगलादेश सेमिफाइनलमा !
५ पटककाे विजेता समूह चरणबाटै बाहिर, अफगानिस्तान र बंगलादेश सेमिफाइनलमा !
लामिछाने विरुद्ध आज थुनछेक बहस हुने
लामिछाने विरुद्ध आज थुनछेक बहस हुने
माटोले पुरिएर सासूबुहारीको मृत्यु
माटोले पुरिएर सासूबुहारीको मृत्यु

तपाईंले छुटाउनुभयो कि?