भाइटीका लगाउछु भन्दै गोरु तिहारमै जबरजस्ती गरे यी ‘नेता’ले

Abhiyanpost Abhiyanpost
|
बिहिबार, कार्तिक १४, २०७६
|
|
६९ पटक हेरिएको
Shares
भाइटीका लगाउछु भन्दै गोरु तिहारमै जबरजस्ती गरे यी ‘नेता’ले

सारांश

  • ब-लात्कारको आरोपमा पक्राउ परेका रत्नराज्यलक्ष्मी क्याम्पसका स्ववियु सहसचिव इन्द्रहाङ राईले भाइटीका लगाउँछु भने पनि आफूलाई जबर्जस्ती गरेको युवतीले बताएकी छन् ।
  • आफ्नी दिदीको माध्यमबाट चिनजान भएको र भाइटीका लगाउने योजना समेत बनेको बताउँदै युवतीले राईले टीका नआउँदै गोरू तिहारको दिन जबर्जस्ती गरेको बताइन् ।
  • ‘सोमबार देउसी खेल्न भन्दै राइले अत्तरखेल बोलाए, विश्वास गरेको दाइ भएर गएँ’, उनले भनिन् ।

ब-लात्कारको आरोपमा पक्राउ परेका रत्नराज्यलक्ष्मी क्याम्पसका स्ववियु सहसचिव इन्द्रहाङ राईले भाइटीका लगाउँछु भने पनि आफूलाई जबर्जस्ती गरेको युवतीले बताएकी छन् । आफ्नी दिदीको माध्यमबाट चिनजान भएको र भाइटीका लगाउने योजना समेत बनेको बताउँदै युवतीले राईले टीका नआउँदै गोरू तिहारको दिन जबर्जस्ती गरेको बताइन् ।

‘सोमबार देउसी खेल्न भन्दै राइले अत्तरखेल बोलाए, विश्वास गरेको दाइ भएर गएँ’, उनले भनिन् । राईले खाजा खान भनेर होटेलमा लगेर जबर्जस्ती बियर खुवाउँदै हग गर्न भनेको र आफूले नमानेपछि जबजर्स्ती पलङमा पल्टाएर क*रणी गरेको युवतीले बयान दिएकी छन् । नयाँ पत्रिकामा समाचार छ ।

(https://www.srikotamedical.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली काग्रेस क्षेत्रिय समिति द्वारा उदयपुरमा उल्टो मोटर साईकल यात्रि चित्र कुमार कार्कि सम्मानित
नेपाली काग्रेस क्षेत्रिय समिति द्वारा उदयपुरमा उल्टो मोटर साईकल यात्रि चित्र कुमार कार्कि सम्मानित
‘ए’ डिभिजन खेल तालिकामा परिवर्तन
‘ए’ डिभिजन खेल तालिकामा परिवर्तन
Mostbet официальный сайт Сайт конторы Мостбет ставки на спорт онлайн Мостбет букмекерская компания и казино, официальный сай
शहरी क्षेत्रमा नै शौचालय बनाउन चुनौती
शहरी क्षेत्रमा नै शौचालय बनाउन चुनौती
स्याङ्जामा लोकतान्त्रिक र बाम गठबन्धनबीच झडप, प्रहरीद्वारा हवाई फायरिङ
पैदल यात्रा असुरक्षित , होलिकोप्टरमा ओसारियो दुर्गम जिल्लाका मतपेटिका
पैदल यात्रा असुरक्षित , होलिकोप्टरमा ओसारियो दुर्गम जिल्लाका मतपेटिका
अष्ट्रेलियामा भएको गोलीकाण्डमा ६ जनाको मृत्यु
अष्ट्रेलियामा भएको गोलीकाण्डमा ६ जनाको मृत्यु
अमेरिकाले सार्वजनिक गर्यो २०१९ का लागि डिभी पर्ने नेपालीको विवरण
अमेरिकाले सार्वजनिक गर्यो २०१९ का लागि डिभी पर्ने नेपालीको विवरण
यि हुन आईतबार बसेको मन्त्रिपरिषद बैठकको निर्णयहरू !
यि हुन आईतबार बसेको मन्त्रिपरिषद बैठकको निर्णयहरू !
बायर्न भिल्लारियलसँग पराजित
बायर्न भिल्लारियलसँग पराजित

तपाईंले छुटाउनुभयो कि?