भारतका लागि नेपाली राजदुत दीपकुमार उपाध्यायद्वारा राजीनामा

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आश्विन २०, २०७४
|
|
५१ पटक हेरिएको
Shares
भारतका लागि नेपाली राजदुत दीपकुमार उपाध्यायद्वारा राजीनामा

सारांश

  • भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले पदबाट राजीनामा दिएका छन्।
  • राजदूत उपाध्यायले सामाजिक जीवनमा फर्कनका लागि भन्दै शुक्रबार पदबाट राजीनामा दिएको बताएका छन्।
  • राजदूत उपाध्यायले उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई राजीनामा बुझाएका छन्।

भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले पदबाट राजीनामा दिएका छन्।

राजदूत उपाध्यायले सामाजिक जीवनमा फर्कनका लागि भन्दै शुक्रबार पदबाट राजीनामा दिएको बताएका छन्। राजदूत उपाध्यायले उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई राजीनामा बुझाएका छन्।

राजदूत उपाध्यायले दिएको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि उनी राजनीतिमा फर्कने बताइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?