भारतमा लकडाउन झन् कडा हुने, तीन साता थपियो

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख २, २०७७
|
|
४७ पटक हेरिएको
Shares
भारतमा लकडाउन झन् कडा हुने, तीन साता थपियो

सारांश

  • काठमाडौँ ।
  • भारजमा जारी लकडाउन पुनः तीन साताका लागि थप गरिएको छ।
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्बोधन गर्दै तीन साता लकडाउन थप गरिएको घोषणा गरेका हु्न् ।

काठमाडौँ । भारजमा जारी लकडाउन पुनः तीन साताका लागि थप गरिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्बोधन गर्दै तीन साता लकडाउन थप गरिएको घोषणा गरेका हु्न् ।

प्रधानमन्त्री मोदीले भारतमा कोरोनाको महामारी व्याप्त हुँदै गएको भन्दै पुनः तीन साता लकडाउन थपिएको र झन् कडा गर्नुपर्ने अवस्था आएको बताएका छन् । अब थपिएको लकडाउन (मे ३) अर्थात वैशाख २१ गतेसम्मका लागि रहने छ ।

यसअघि भारतले गरेको तीन हप्ते लकडाउन भोलि बुधबार सकिँदै छ। ३० अप्रिलदेखि भने अत्यावश्यक कामका लागि छुट दिन सकिने प्रधानमन्त्री मोदीले बताएका छन् । लकडाउनकाबीच पनि भारतमा कोरोना भाइरसको संक्रमण व्यापक रुपमा बढेको छ ।

हाल भारतमा १० हजार ४ सय ५३ जना मानिस कोरोना भाइरसको संक्रमणबाट संक्रमित भएका छन् । जसमध्ये ३ सय ५८ जनाको ज्यान गइसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । संक्रमित मध्ये १ हजार १ सय ५३ जना उपचारपछि घर फर्किसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिसडोलवासीसँग मेयर बालेनको प्रतिबद्धता- केमिकल हालेर दुर्गन्ध हटाउँछौँ
सिसडोलवासीसँग मेयर बालेनको प्रतिबद्धता- केमिकल हालेर दुर्गन्ध हटाउँछौँ
प्रधानमन्त्री कप महिला क्रिकेट : कोशी प्रदेशलाई ८८ रनको लक्ष्य
प्रधानमन्त्री कप महिला क्रिकेट : कोशी प्रदेशलाई ८८ रनको लक्ष्य
सहायक जिशिअलाई कार्यकक्षमै नासुले चप्पलले गालामा पिटे
सहायक जिशिअलाई कार्यकक्षमै नासुले चप्पलले गालामा पिटे
प्रदेश र स्थानीय तहमा पनि युवा परिषद्
प्रदेश र स्थानीय तहमा पनि युवा परिषद्
राष्ट्र बैंकका गभर्नर निलम्बित, डेपुटी गभर्नरलाई कार्यबाहकको जिम्मेवारी
राष्ट्र बैंकका गभर्नर निलम्बित, डेपुटी गभर्नरलाई कार्यबाहकको जिम्मेवारी
समाजको उत्थानमा नारी शिक्षाको अपरिहार्यता
समाजको उत्थानमा नारी शिक्षाको अपरिहार्यता
एमालेका पृथ्वीसुब्बा गुरूङ विजयी, माओवादी महासचिव देव गुरुङ पराजित
एमालेका पृथ्वीसुब्बा गुरूङ विजयी, माओवादी महासचिव देव गुरुङ पराजित
एमालेको समानुपातिक सूचीमा नवीना लामादेखि एकनाथ ढकालसम्म (सम्पूर्ण नाम)
एमालेको समानुपातिक सूचीमा नवीना लामादेखि एकनाथ ढकालसम्म (सम्पूर्ण नाम)
बन्द भएको १५ वर्षपछि सञ्चालनमा राजबिराज विमानस्थल
बन्द भएको १५ वर्षपछि सञ्चालनमा राजबिराज विमानस्थल
ख्याल गर्नुस्, फेसबुकमार्फत ठगिनुहोला ?
ख्याल गर्नुस्, फेसबुकमार्फत ठगिनुहोला ?

तपाईंले छुटाउनुभयो कि?