भारतीय राजदूतावासको कार्यालयमा बम हानेको आरोपमा थप १ पक्राउ

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, जेठ ४, २०७५
|
|
५६ पटक हेरिएको
Shares
भारतीय राजदूतावासको कार्यालयमा बम हानेको आरोपमा थप १ पक्राउ

सारांश

  • विराटनगर, ४ जेठ ।
  • भारतीय राजदूतावासको विराटनगर–१३ स्थित सम्पर्क कार्यालयको पर्खालमा बम विष्फोट गराएको घटनामा संलग्न भएको आरोपमा थप एकजनालाई पक्राउ गरिएको छ ।
  • मोरङको बूढीगंगा गाउँपालिका–२ का ६२ वर्षीय सागर राई भन्ने सुरेशकुमार राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

विराटनगर, ४ जेठ । भारतीय राजदूतावासको विराटनगर–१३ स्थित सम्पर्क कार्यालयको पर्खालमा बम विष्फोट गराएको घटनामा संलग्न भएको आरोपमा थप एकजनालाई पक्राउ गरिएको छ ।

मोरङको बूढीगंगा गाउँपालिका–२ का ६२ वर्षीय सागर राई भन्ने सुरेशकुमार राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनलाई विराटनगर–१५ स्थित छाला उद्योग अगाडिबाट पक्राउ गरिएको बताइएको छ ।

अभियुक्त राईलाई जिल्ला अदालत मोरङमा बिहीबार पेश गरिएको बताइएको छ । बैशाख ४ गते राति भएको सो विष्फोटको घटनामा यसअघि नै प्रहरीले दुई जनालाई पक्राउ गरी आवश्यक कारबाही शुरु गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आमाको मुख हेर्ने दिन अन्धाअन्धी मन्दिरमा भक्तजनको घुँइचो
आमाको मुख हेर्ने दिन अन्धाअन्धी मन्दिरमा भक्तजनको घुँइचो
सांसदहरुको आज कोरोना परीक्षण हुँदै
दूरसञ्चार सेवाको अनुमति पाएका तीन कम्पनीको अनुमतिपत्र खारेज
दूरसञ्चार सेवाको अनुमति पाएका तीन कम्पनीको अनुमतिपत्र खारेज
मसाजको आनन्द लिन जाँदै हुनुहुन्छ भने होशियार !!! प्रहरी खोरमा पुगिएला…
मसाजको आनन्द लिन जाँदै हुनुहुन्छ भने होशियार !!! प्रहरी खोरमा पुगिएला…
लार्चा बन्दरगाह निर्माण शुरु तातोपानी नाका खुल्ने सम्भावना
लार्चा बन्दरगाह निर्माण शुरु तातोपानी नाका खुल्ने सम्भावना
जिल्ला अस्पतालमा औषधि अभावका कारण सेवाग्राही मारमा
जिल्ला अस्पतालमा औषधि अभावका कारण सेवाग्राही मारमा
गायिका शान्तिश्रीको आवाजमा आयो तीज गीत “दशा” (भिडियोसहित)
गायिका शान्तिश्रीको आवाजमा आयो तीज गीत “दशा” (भिडियोसहित)
आजदेखि इम्बोसड प्रणाली शुरु: सरकारीमा अनिवार्य, निजीलाई स्वेच्छिक
आजदेखि इम्बोसड प्रणाली शुरु: सरकारीमा अनिवार्य, निजीलाई स्वेच्छिक
पत्रकार महासङ्घद्वारा विधेयक सच्याउन माग
पत्रकार महासङ्घद्वारा विधेयक सच्याउन माग
धेरै आशा गरेको युवा नेताको निधनले स्तब्ध छु : बाबुराम भट्टराई

तपाईंले छुटाउनुभयो कि?