भारतीय व्यापारीद्वारा नेपालीमाथि कुटपिट

Abhiyanpost Abhiyanpost
|
बिहिबार, भाद्र १५, २०७४
|
|
३५ पटक हेरिएको
Shares
भारतीय व्यापारीद्वारा नेपालीमाथि कुटपिट

सारांश

  • कञ्चनपुर, १५ भदौ ।
  • कैलाली कञ्चनपुरको सीमावर्ती नाका गौरीफण्टामा किनमेलका लागि गएका जीतबहादुर विकमाथि भारतीय व्यापारीले आज कुटपिट गरेका छन् ।
  • स्थानीयवासी सीता शाहलाई भारतीय व्यापारीले दुव्र्यवहार गर्न थालेपछि बचाउका लागि गएका विकमाथि कुटपिट भएकाले स्थानीयवासीले सीमा नाका ठप्प पारेका छन् ।

कञ्चनपुर, १५ भदौ । कैलाली कञ्चनपुरको सीमावर्ती नाका गौरीफण्टामा किनमेलका लागि गएका जीतबहादुर विकमाथि भारतीय व्यापारीले आज कुटपिट गरेका छन् ।

स्थानीयवासी सीता शाहलाई भारतीय व्यापारीले दुव्र्यवहार गर्न थालेपछि बचाउका लागि गएका विकमाथि कुटपिट भएकाले स्थानीयवासीले सीमा नाका ठप्प पारेका छन् ।

घटनाको विरोध गर्दै डोकेबजार र गौरीफण्टा नाकाको यातायात सेवा अनिश्चितकालका लागि स्थानीयवासीले ठप्प पारेको डोकेबजार प्रहरी चौकीका प्रमुख मदनसिंह धामीले बताउनुभयो । कुटपिटमा संलग्न भारतीय व्यापारीमाथि स्थानीयवासीले कारबाहीको माग गरेका छन् । विवाद साम्य पार्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, भारतीय प्रहरी, भारतीय सीमा सुरक्षा बलका अधिकारी र नेपाल–भारतका व्यापारीबीच छलफल भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कैलालीका टीकापुर र जानकी गाउँपालिकामा बाढी पस्यो, करिब २ सय घर डुबानमा
कैलालीका टीकापुर र जानकी गाउँपालिकामा बाढी पस्यो, करिब २ सय घर डुबानमा
पश्चिमी वायुको प्रभाव, मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
जनकपुरको मेयरमा स्वतन्त्र उम्मेदवार मनोज साहको सुरूआती अग्रता
जनकपुरको मेयरमा स्वतन्त्र उम्मेदवार मनोज साहको सुरूआती अग्रता
‘बालबालिका शिक्षकसित साथीजस्तै व्यवहार खोज्छन्’
‘बालबालिका शिक्षकसित साथीजस्तै व्यवहार खोज्छन्’
एनआरएनए पदाधिकारी र राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिबीच भेटवार्ता
एनआरएनए पदाधिकारी र राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिबीच भेटवार्ता
गच्छदारमाथि भ्रष्टाचार मुद्दा चलाईएको विषय संसदमा प्रवेश गर्यो (लाईभ भिडियो)
गच्छदारमाथि भ्रष्टाचार मुद्दा चलाईएको विषय संसदमा प्रवेश गर्यो (लाईभ भिडियो)
वेस्ट इण्डिजविरुद्धको सिरिजमा नेपाल च्याम्पियन
वेस्ट इण्डिजविरुद्धको सिरिजमा नेपाल च्याम्पियन
प्रधानमन्त्रीले हलो जोतेको सम्झना गरेपछि…
प्रधानमन्त्रीले हलो जोतेको सम्झना गरेपछि…
समानुपातिकमा एमालेभन्दा कांग्रेस १७ हजार मतले पछाडि, पाँचौ नम्बरमा विवेकशील साझा
समानुपातिकमा एमालेभन्दा कांग्रेस १७ हजार मतले पछाडि, पाँचौ नम्बरमा विवेकशील साझा
उपत्यका प्रवेशमा झन कडाइ, भित्रिनेले यी मापदण्ड पुरा गर्नु पर्नेछ
उपत्यका प्रवेशमा झन कडाइ, भित्रिनेले यी मापदण्ड पुरा गर्नु पर्नेछ