कालोसूचीमा ऋणीको संख्या बढ्दै

Abhiyanpost Abhiyanpost
|
बिहिबार, भाद्र ७, २०७५
|
|
६० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं – बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर ६ हजारभन्दा बढीले समयमा चुक्ता गरेका छैनन् ।
  •  कर्जा सूचना केन्द्रका अनुसार कालोसूचीमा रहेका ऋणीको संख्या ६ हजार २ सय ४१ पुगेको छ ।
  • तोकिएको मितिमा ऋण भुक्तानी नगर्ने ऋणीलाई बैंक तथा वित्तिय संस्थाले कालोसूचीमा राख्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ ।

काठमाडौं – बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर ६ हजारभन्दा बढीले समयमा चुक्ता गरेका छैनन् । कर्जा सूचना केन्द्रका अनुसार कालोसूचीमा रहेका ऋणीको संख्या ६ हजार २ सय ४१ पुगेको छ ।

तोकिएको मितिमा ऋण भुक्तानी नगर्ने ऋणीलाई बैंक तथा वित्तिय संस्थाले कालोसूचीमा राख्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ । तर, तीन महिनासम्म भाखा नागेको कर्जालाई असल कर्जा नै मानिन्छ ।

तीनदेखि ६ महिनासम्म भाखा नाघेको कर्जालाई कमसल, ६ महिनादेखि एक बर्षसम्म भाखा नाघेकोलाई शंकास्पद र एक बर्षभन्दा बढी भाखा नाघेको कर्जालाई खराब कर्जाका रुपमा वर्गाीकरण गरी तोकिएअनुसार बैंक तथा वित्तीय संस्थाले रकम व्यवस्था (प्रोभिजन) गर्नुपर्छ ।

आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोदोको रक्सी बन्द गरेर भगवानलाई वियर वा रोयल स्ट्याग चढाउनुपर्ने अवस्था नआओस् !
कोदोको रक्सी बन्द गरेर भगवानलाई वियर वा रोयल स्ट्याग चढाउनुपर्ने अवस्था नआओस् !
न्यूरोडबाट बरामद भएको सुन सात किलोग्रामभन्दा बढी
न्यूरोडबाट बरामद भएको सुन सात किलोग्रामभन्दा बढी
पूर्वी पहाडमा चासोक तङनामको रौन
पूर्वी पहाडमा चासोक तङनामको रौन
नेपालले पहिलो पटक विश्वकप क्रिकेट आयोजना गर्ने
नेपालले पहिलो पटक विश्वकप क्रिकेट आयोजना गर्ने
बहुउद्देश्यीय आयोजनामा ध्यान केन्द्रित गर्दै सरकार
बहुउद्देश्यीय आयोजनामा ध्यान केन्द्रित गर्दै सरकार
कोरोना कहरः मकाउ, साउदी, दुबई लगायतका देशमा रहेका नेपाली सुरक्षा गार्ड के भन्छन् त ?
कोरोना कहरः मकाउ, साउदी, दुबई लगायतका देशमा रहेका नेपाली सुरक्षा गार्ड के भन्छन् त ?
लघुवित्त संस्था बाहेकले लघुवित्त कारोबार गर्न नपाउने व्यवस्था सिफारिस
लघुवित्त संस्था बाहेकले लघुवित्त कारोबार गर्न नपाउने व्यवस्था सिफारिस
प्रधानमन्त्री ओलीलाई भीडभाडमा जान रोक
प्रधानमन्त्री ओलीलाई भीडभाडमा जान रोक
जुम्लामा हथ्कडीसहितको नाङ्गो जुलुश
जुम्लामा हथ्कडीसहितको नाङ्गो जुलुश
नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने मोदीको प्रतिबद्धता कार्यान्वयनको बाटो खुल्यो
नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने मोदीको प्रतिबद्धता कार्यान्वयनको बाटो खुल्यो

तपाईंले छुटाउनुभयो कि?