नेपाल र भारत बीच फुटबल, कसले मार्ला बाजी ?

Abhiyanpost Abhiyanpost
|
आइतबार, भाद्र २०, २०७८
|
|
६६ पटक हेरिएको
Shares
नेपाल र भारत बीच फुटबल, कसले मार्ला बाजी ?

सारांश

  • नेपाल र भारतबीच आज मैत्रीपूर्ण फुटबलको दोस्रो खेल हुने भएको छ ।
  • आज दशरथत रंगशालामा साँझ साँढे ५ बजे खेल सुरु हुनेछ ।
  • घरेलु दर्शकमाझ नेपालले यसअघि बराबरी खेलेको थियो ।

नेपाल र भारतबीच आज मैत्रीपूर्ण फुटबलको दोस्रो खेल हुने भएको छ । आज दशरथत रंगशालामा साँझ साँढे ५ बजे खेल सुरु हुनेछ । घरेलु दर्शकमाझ नेपालले यसअघि बराबरी खेलेको थियो । नेपाली खेलाडीले भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए । फिफा वरियतामा आफूभन्दा माथि रहेको टोलीसँग नेपालले आज जितका लागि रणनीति तय गरेको छ ।

पहिलो खेलबाट उत्साही नेपाली टोलीले आजको खेलमा आक्रामक रणनीति लिने भएको छ । आजको खेल जितेमा नेपालले ८ वर्षपछि भारतविरुद्ध जित हुनेछ । पछिल्लो पटक २०१३ को साफ च्याम्पियनशिपमा नेपालले भारतलाई पराजित गरेको थियो ।-

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?