भारतीय सेनाध्यक्ष भन्छन् ‘चीनसँग लड्न नेपाललाई हात लिनु जरुरी छ’

Abhiyanpost Abhiyanpost
|
शनिबार, पौष २९, २०७४
|
|
४५ पटक हेरिएको
Shares
भारतीय सेनाध्यक्ष भन्छन् ‘चीनसँग लड्न नेपाललाई हात लिनु जरुरी छ’

सारांश

  • काठमाडौं, पुस २९ ।
  • भारतको स्थल सेनाध्यक्ष विपिन रावलते चीनसँग युद्ध गर्नको लागि भारतले आफ्ना छिमेकीहरुसँग राम्रो सम्बन्ध बढाउनुपर्ने जनाएका छन् ।
  • शुक्रबार नयाँ दिल्लीमा भएको एक कार्यक्रममा बोल्दै सेनाध्यक्ष रावलले चीन र भारतबीच युद्ध गरेर मात्रै हारजीत नहुने बताएका छन् ।

काठमाडौं, पुस २९ । भारतको स्थल सेनाध्यक्ष विपिन रावलते चीनसँग युद्ध गर्नको लागि भारतले आफ्ना छिमेकीहरुसँग राम्रो सम्बन्ध बढाउनुपर्ने जनाएका छन् । शुक्रबार नयाँ दिल्लीमा भएको एक कार्यक्रममा बोल्दै सेनाध्यक्ष रावलले चीन र भारतबीच युद्ध गरेर मात्रै हारजीत नहुने बताएका छन् ।

उनले सेनाको हिसावले भारत र चीन दुबैको शक्ति बराबर रहेको भन्दै विश्व शक्तिको रुपमा उदाएका यी दुई मुलुकबीच सेना र युद्ध मात्रै भन्दापनि कूटनीतिक रुपमा पनि भारतले जित्नु पर्ने जनाएका छन् ।

चीनसँग सबै हिसावले जित्नको लागि भारतले सबैभन्दा पहिले त आफ्ना छिमेकीहरुसँगको सम्बन्धलाई सुधार गर्नुपर्ने जनाएका छन् । उनले अन्यत्र जस्तो त्यति धेरै समस्या ग्रस्त नभएको भएपनि देशको उत्तरी सीमामा विकासका कामहरु र सैन्य उपस्थिती पनि बढाउनु पर्ने बताएका छन् ।

उनले नेपाल बंगलादेश लगायत छिमेकीहरुको नाम नै लिएर चीनसँग लडाईं नै गर्ने हो भने पनि यस्ता मुलुकहरुलाई भने भारतले हातमा लिनुपर्ने बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोबाइल एप: व्यक्तिगत विवरणमा एपको पहुँच हुँदा के जोखिम हुन सक्छ, सुरक्षित कसरी हुने?
मोबाइल एप: व्यक्तिगत विवरणमा एपको पहुँच हुँदा के जोखिम हुन सक्छ, सुरक्षित कसरी हुने?
भक्तपुरको इँटाभट्टाबाट रोल्पाका बालश्रमिकको उद्धार
भक्तपुरको इँटाभट्टाबाट रोल्पाका बालश्रमिकको उद्धार
“म चुनाव जित्न होइन, विकासको मोडल पस्किन आएको हुँ” : भुषण कुमार श्रेष्ठ (मेयर उम्मेद्वार, पनौती नगरपालिका)
“म चुनाव जित्न होइन, विकासको मोडल पस्किन आएको हुँ” : भुषण कुमार श्रेष्ठ (मेयर उम्मेद्वार, पनौती नगरपालिका)
इजरायलमा ज्यान गुमाएका नेपालीको सम्झनामा मंगलबार राष्ट्रिय शोकको घोषणा
इजरायलमा ज्यान गुमाएका नेपालीको सम्झनामा मंगलबार राष्ट्रिय शोकको घोषणा
प्रचण्ड निजि निवास मै पार्टी अफिस नेताहरु भन्छन् कार्यलयमा कोठै छैन
प्रचण्ड निजि निवास मै पार्टी अफिस नेताहरु भन्छन् कार्यलयमा कोठै छैन
कोरोना भाइरसका कारण ३० प्रतिशतले वायु प्रदुषणमा कमी
कोरोना भाइरसका कारण ३० प्रतिशतले वायु प्रदुषणमा कमी
नेपालको सडकमा भारतको स्वार्थः बाइरोडको घुम्तीदेखि बीपी राजमार्गसम्म
नेपालको सडकमा भारतको स्वार्थः बाइरोडको घुम्तीदेखि बीपी राजमार्गसम्म
The Power of the Apple
अछाममा खानेपानीको अभाव चुलिँदो
अछाममा खानेपानीको अभाव चुलिँदो
द्वन्द्वकालका मुद्दा अनन्तकालसम्म अल्झाइराख्न मिल्दैन : सर्वोच्च अदालत
द्वन्द्वकालका मुद्दा अनन्तकालसम्म अल्झाइराख्न मिल्दैन : सर्वोच्च अदालत

तपाईंले छुटाउनुभयो कि?