शसत्र प्रहरी उदयपुरका २५ जना ले गरे रक्तदान

Abhiyanpost Abhiyanpost
|
बिहिबार, भाद्र ७, २०७५
|
|
३४ पटक हेरिएको
Shares
शसत्र प्रहरी उदयपुरका २५ जना ले गरे रक्तदान

सारांश

  • उदयपुर ७,भदौ।
  •  शसत्र प्रहरी  ऐन २०५८ लालमोहर दिबस को अबसर पारेर उदयपुर जिल्ला को सदरमुकाम गाईघाट बोक्से मा अबस्थित हेक्वा ५ नम्बर गण उदयपुरका २५ जना शसत्र प्रहरी हरु ले नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेबा गाईघाट,बोक्से उदयपुरमा आएर रक्तदान गरेका छन।
  • शसत्र प्रहरी महानिरीक्षक प्रथम रक्तदान कार्यक्रम मा स.

उदयपुर ७,भदौ। शसत्र प्रहरी  ऐन २०५८ लालमोहर दिबस को अबसर पारेर उदयपुर जिल्ला को सदरमुकाम गाईघाट बोक्से मा अबस्थित हेक्वा ५ नम्बर गण उदयपुरका २५ जना शसत्र प्रहरी हरु ले नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेबा गाईघाट,बोक्से उदयपुरमा आएर रक्तदान गरेका छन।

शसत्र प्रहरी महानिरीक्षक प्रथम रक्तदान कार्यक्रम मा स.प्र.ना.नि.प्रताप तामांग,प्रकाश राना,अम्बर खड्का, शसत्र प्रहरी हवल्दारहरु भरत परियार,लक्ष्मण मगर,जिबन तिम्सिना लगायत शसत्र प्रहरी  जनाब हरु भोगेन्द चौधरी ,लोकेन्द्रकार्की,श्यामपाण्डे,हेम ब.तामांग,एक राज राई ,उदय भुजेल, माय्क्सन राई,लगायत अरु जवान हरुले रक्तदान गरेका थिय। ५ नम्बर गण उदयपुरका सशस्त्र प्रहरी नायव उपरीक्षक देब बहादुर चन्द का अनुसार यो बर्ष देखि शसत्र प्रहरी महानिरीक्षक  रक्तदान कार्यक्रम मनाउने क्रममा आफ्नो गण बाट २५ जना ले नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेबा गाईघाट,बोक्से मा रक्तदान गरी रक्तदान नै जिबनदान भन्ने कुरा को सुरुवात गरेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस वर्षको प्रिमनसुन शुरु
यस वर्षको प्रिमनसुन शुरु
पत्रकार रानालाई ‘प्लाष्टिक एनिमिया’, राना बचाऊ अभियान
पत्रकार रानालाई ‘प्लाष्टिक एनिमिया’, राना बचाऊ अभियान
प्रधानमन्त्री ओलीसँग संस्कृतिवीद सत्यमोहन जोशी किन रिसाए ?
रक्सौलबाट काठमाडौँसम्म विद्युतीय रेल !
रक्सौलबाट काठमाडौँसम्म विद्युतीय रेल !
महाभियोग सुनुवाइमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प उपस्थित नहुने
महाभियोग सुनुवाइमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प उपस्थित नहुने
सांसदहरुलाई डिल्लीबजार कारागारको अनुगमनमा रोक
सांसदहरुलाई डिल्लीबजार कारागारको अनुगमनमा रोक
अमेरिकी प्रविधि कम्पनी ‘भिल’ को नेपाल र भारतमा औपचारिक सेवा विस्तार: प्रविधिमार्फत नेपाली क्रिएटर र अन्तर्राष्ट्रिय ब्रान्डलाई जोड्दै रोजगारी सिर्जना गर्ने लक्ष्य
अमेरिकी प्रविधि कम्पनी ‘भिल’ को नेपाल र भारतमा औपचारिक सेवा विस्तार: प्रविधिमार्फत नेपाली क्रिएटर र अन्तर्राष्ट्रिय ब्रान्डलाई जोड्दै रोजगारी सिर्जना गर्ने लक्ष्य
भारतमा हिमताल फुट्दा १० को मृत्यु, ८२ बेपत्ता
भारतमा हिमताल फुट्दा १० को मृत्यु, ८२ बेपत्ता
निगमले जापान, चीन र साउदीमा उडान गर्ने
निगमले जापान, चीन र साउदीमा उडान गर्ने
हिउँदे अधिवेसन आइतवारदेखि सुरु हुँदै
हिउँदे अधिवेसन आइतवारदेखि सुरु हुँदै

तपाईंले छुटाउनुभयो कि?