भाषणले मात्रै देश बन्दैन भन्दै जोशीको कटाक्ष
सारांश
- संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीले राजनीतिले मात्रै मुलुक समृद्ध र नेपाली जनता सुखी हुन नसक्ने बताएका छन् ।
- सोमबार काठमाडौंको प्रज्ञा प्रतिष्ठान कमलदाीमा दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठान, संस्कृति विभागले संयुक्त रुपमा आयोजना गरेको राजनीतिज्ञ, शिक्षाप्रेमी एवम् समाजसेवी श्रीकान्त अधिकारी ः व्यक्तिव्य र कवित्व विषयक सांस्कृतिक सङ्गोष्ठीमा बोल्दै जोशीले यस्तो बताएका हुन् ।
- उनले भने,‘प्रधानमन्त्री केपी शर्मा ओलीले भाषण गर्दैमा मुलुक समृद्ध हुने होईन, मुलुकको कला, संस्कृति र साहित्यको जगेर्ना नगर्ने हो भने समृद्ध नेपाल र सुखी नेपाली बन्नै सक्दैन् ।
संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीले राजनीतिले मात्रै मुलुक समृद्ध र नेपाली जनता सुखी हुन नसक्ने बताएका छन् । सोमबार काठमाडौंको प्रज्ञा प्रतिष्ठान कमलदाीमा दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठान, संस्कृति विभागले संयुक्त रुपमा आयोजना गरेको राजनीतिज्ञ, शिक्षाप्रेमी एवम् समाजसेवी श्रीकान्त अधिकारी ः व्यक्तिव्य र कवित्व विषयक सांस्कृतिक सङ्गोष्ठीमा बोल्दै जोशीले यस्तो बताएका हुन् ।
उनले भने,‘प्रधानमन्त्री केपी शर्मा ओलीले भाषण गर्दैमा मुलुक समृद्ध हुने होईन, मुलुकको कला, संस्कृति र साहित्यको जगेर्ना नगर्ने हो भने समृद्ध नेपाल र सुखी नेपाली बन्नै सक्दैन् । त्यसैले साहित्य, कला र संस्कृतिको संरक्षण एवम् प्रर्वद्धन गर्नुपर्छ ।’
प्रतिक्रिया