भिटेनको ‘कथा’ ट्रेन्डिङ नम्बर एकमा !
सारांश
- Listen to this article 0:00 / 0:00 Generating audio for you.
- .
- .
Listen to this article
0:00 / 0:00
काठमाडौँ, २१ साउन । नेपाली ¥याप गाएक भिटेनको नामले चिनिने समिर घिसिङको ‘कथा’ बोलको ¥याप गित युटुव ट्रेन्डिङ् नम्बर एकमा परेको छ । तिन दिनअघि अपलोड गरिएको गित कथालाई करीब सात लाख दश हजार पटक हेरिएको छ ।
पारिवारीक कथामा आधारित यस गितलाई धेरैले मन पराएका छन् । र राम्रो प्रतिक्रिया पनि दिएका छन् । यसअघि सिमसिमे पानी बोलको गित सार्वजनिक हुँदा भिटेन निकै विवादित बनेका थिए । त्यस पछि यो स्तरको गित आउनुले उनी ¥याप गाएनमा कसै भन्दा कम नभएको पुष्टि हुन्छ ।
यस गितमा भिटेनलाई धर्मेन्द्र सेवानले साथ दिएका छन् । गितको लिंक तल दिइएको छ ।
✨ AI Summary
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया