महराविरुद्ध २ अभियोगमा मुद्दा चलाउन राय

Abhiyanpost Abhiyanpost
|
शनिबार, कार्तिक ९, २०७६
|
|
६२ पटक हेरिएको
Shares
महराविरुद्ध २ अभियोगमा मुद्दा चलाउन राय

सारांश

  • निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि करणी (बलात्कार) र एउटै कार्यालयकी कर्मचारीसँग करणी प्रयास गरेको फरक–फरक दुई अभियोगमा मुद्दा चलाउन प्रहरीले राय दिएको छ ।
  • महानगरीय प्रहरी परिसरले अनुसन्धान पूरा गरी शुक्रवार सरकारी वकिलको कार्यालयमा रासहितको प्रतिवेदन बुझाएको हो ।
  • तिहार बिदाका कारण आइतवारदेखि अदालत बन्द हुने भएकाले आगामी विहीवार प्रतिवेदनको विषयमा निर्णय हुनेछ ।

निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि करणी (बलात्कार) र एउटै कार्यालयकी कर्मचारीसँग करणी प्रयास गरेको फरक–फरक दुई अभियोगमा मुद्दा चलाउन प्रहरीले राय दिएको छ ।
महानगरीय प्रहरी परिसरले अनुसन्धान पूरा गरी शुक्रवार सरकारी वकिलको कार्यालयमा रासहितको प्रतिवेदन बुझाएको हो । तिहार बिदाका कारण आइतवारदेखि अदालत बन्द हुने भएकाले आगामी विहीवार प्रतिवेदनको विषयमा निर्णय हुनेछ ।

पीडित सांसद सचिवालयकी कर्मचारीको उमेर १८ वर्षभन्दा माथि रहेको र उनीमाथि बलात्कार प्रयास भएको आरोप लगेकाले पुष्टि भए महारालाई साढे तीनदेखि पाँच वर्षको सजाय हुनेछ ।
प्रहरीले एउटै कार्यस्थल÷कार्यक्षेत्रमा कार्यरत कर्मचारीमाथि करणीको प्रयास आरोपमा पनि अभियोग दावी गरेको छ । जसअनुसार दुई वर्षसम्म कैद सजाय र २० हजार रुपैयासम्म जरिवाना हुन सक्छ ।
आजको कान्तिपुर राष्ट्रिय दैनिकमा कृष्ण ज्ञवाली र मातृका दाहालले यो समाचार लेखेका छन् ।

(curlygirldesign.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कस्तो नीति र कार्यक्रम प्रस्तुत गर्दैछ त आज सरकार ?
कस्तो नीति र कार्यक्रम प्रस्तुत गर्दैछ त आज सरकार ?
विमस्टेक शिखर सम्मेलन फलदायी भएको प्रधानमन्त्रीको निष्कर्ष
विमस्टेक शिखर सम्मेलन फलदायी भएको प्रधानमन्त्रीको निष्कर्ष
राजा छनोट गर्ने एेतिहासीक लिगलिगे दौड हुँदै !
राजा छनोट गर्ने एेतिहासीक लिगलिगे दौड हुँदै !
फरार अभिनेत्री शिल्पा पोखरेल सर्वोच्च अदालत पुगिन्
फरार अभिनेत्री शिल्पा पोखरेल सर्वोच्च अदालत पुगिन्
विश्वकप फुटबल २०१८:  रेखा थापाको रोजाइ कुन टिम र कुन खेलाडि ?
विश्वकप फुटबल २०१८: रेखा थापाको रोजाइ कुन टिम र कुन खेलाडि ?
लेखक र भट्टको रोचक प्रतिस्पर्धाले समर्थकको ढुकढुकीमा गडबडी
लेखक र भट्टको रोचक प्रतिस्पर्धाले समर्थकको ढुकढुकीमा गडबडी
सन् २०१८ मा १० लाख बढी पर्यटक भित्रिए
सन् २०१८ मा १० लाख बढी पर्यटक भित्रिए
मविरुद्धको अविश्वासको प्रस्ताव आवश्यक नै थिएन; मुख्यमन्त्री शाही (भिडिओसहित)
मविरुद्धको अविश्वासको प्रस्ताव आवश्यक नै थिएन; मुख्यमन्त्री शाही (भिडिओसहित)
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकाे गाडी ताेडफाेड
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकाे गाडी ताेडफाेड
पशुपतिनाथ मन्दिरअघिको आद्य शङ्कराचार्यको मन्दिर उद्घाटन गरिँदै
पशुपतिनाथ मन्दिरअघिको आद्य शङ्कराचार्यको मन्दिर उद्घाटन गरिँदै

तपाईंले छुटाउनुभयो कि?