भीषण वर्षा र आँधीका कारण जापानको राजधानी टोकियो अस्तव्यस्त

Abhiyanpost Abhiyanpost
|
आइतबार, आश्विन २६, २०७६
|
|
३६ पटक हेरिएको
Shares
भीषण वर्षा र आँधीका कारण जापानको राजधानी टोकियो अस्तव्यस्त

सारांश

  • बीबीसी।
  • मुलधारे पानी र आँधीका कारण जापानको धेरैजसो भाग अस्तव्यस्त बनेको छ।
  • जापानमा मुसलधारे पानीले लविगत ६० वर्षयताकै ठूलो क्षति पुर्याएको छ।

बीबीसी। मुलधारे पानी र आँधीका कारण जापानको धेरैजसो भाग अस्तव्यस्त बनेको छ। जापानमा मुसलधारे पानीले लविगत ६० वर्षयताकै ठूलो क्षति पुर्याएको छ। चक्रवाती आँधी हेगीबिस राजधानी टोकियोको दक्षिण–पश्चिममा इजु प्रायद्वीपको मुख्य भूमिमा स्थानीय समय अनुसार साँझ सात बजे आइपुगेको थियो। यो आँधी २२५ किलोमटिर प्रतिघण्ठाको गतिमा देशको पूर्वी तटतर्फ अगाडि बढिरहेको बीबीसीले जनाएको छ।

आँधीका कारण भौतिक क्षति भएको छ। टोकियोको पूर्वमा अवस्थित चिबामा एक व्यक्तिको कार पल्टिँदा मृत्यु भएको छ। कम्तिमा पनि ६० जना घाइते भएको अन्तर्रा्ष्ट्रिय संचारमाध्यमले जनाएका छन्। आँधीका कारण ७० लाख मानिसलाई आफ्नो घर जोडेर सुरक्षित ठाउँमा जान आग्रह गरिएको छ। तर अहिलेसम्म ५० हजार मानिसले मात्र आफ्ना घर छोडेर अन्यत्र जान सहमति जनाएका छन्।

जापानको रेल सेवा ठप्प छ भने एक हजार भन्दा धेरै विमान विमानस्थलमा नै रहेका छन्। हजारौं घरमा विजुली नभएका कारण अन्धकार छ। मौसम विभागका अनुसार राजधानी टोकियोमा शनिबार र आइतबारको बीचमा आधार मिटर सम्म पानी जम्म सक्ने चेतावनी दिएको छ। भीषण वर्षाका कारण भूस्लखन र पाढी आउन सक्ने चेतावनी पनि जारी गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

असार १७ गते मंगलबारको राशीफल यस्तो छ
यी हुन् १८ देशका लागि सिफारिस भएका राजदूत
यी हुन् १८ देशका लागि सिफारिस भएका राजदूत
सरकारको योजनामा प्रमुख बाधक नै मुख्यसचिव ?
सरकारको योजनामा प्रमुख बाधक नै मुख्यसचिव ?
गौरवका आयोजनामा सञ्चालित उपकरण सुरक्षाको माग
गौरवका आयोजनामा सञ्चालित उपकरण सुरक्षाको माग
राष्ट्रपति निर्वाचनको विषयले बद्लिएको समीकरण
राष्ट्रपति निर्वाचनको विषयले बद्लिएको समीकरण
दमदार डायलगसहित मालिकाको यस्तो आयो ट्रेलर
दमदार डायलगसहित मालिकाको यस्तो आयो ट्रेलर
प्रधानमन्त्री ओलीको यस्तो दावीमा के छ प्रतिक्रिया ? भन्छन् ‘मेरो पालामा इतिहासमै नभएका काम भए’
प्रधानमन्त्री ओलीको यस्तो दावीमा के छ प्रतिक्रिया ? भन्छन् ‘मेरो पालामा इतिहासमै नभएका काम भए’
डेढ अर्बको बैंक घोटाला राष्ट्र बैंककै मिलेमतो ! गभर्नरको भूमिका हतारो
डेढ अर्बको बैंक घोटाला राष्ट्र बैंककै मिलेमतो ! गभर्नरको भूमिका हतारो
यस्तो आयो एमालेको निर्णय : विज्ञप्तिको पूर्णपाठकसहित
यस्तो आयो एमालेको निर्णय : विज्ञप्तिको पूर्णपाठकसहित
श्रीलंकाकाे राजनीति थप अन्याेलता तर्फ, नवनियुक्त प्रधानमन्त्री विरूद्ध अविश्वासकाे प्रस्ताव पारित
श्रीलंकाकाे राजनीति थप अन्याेलता तर्फ, नवनियुक्त प्रधानमन्त्री विरूद्ध अविश्वासकाे प्रस्ताव पारित

तपाईंले छुटाउनुभयो कि?