भोजपुर प्रदेश’ख’ मा शेरधन राई भारी मतले विजयी

Abhiyanpost Abhiyanpost
|
शनिबार, मंसिर २३, २०७४
|
|
४८ पटक हेरिएको
Shares
भोजपुर प्रदेश’ख’ मा शेरधन राई भारी मतले विजयी

सारांश

  • २३ मंसिर, भोजपुर ।
  • भोजपुरको प्रदेशसभा ‘ख’ मा पूर्व सञ्चारमन्त्री एवंम एमालेका युवा नेता शेरुधन राई भारी मतले विजयी भएका छन् ।
  • वाम गठबन्धनका साझा उम्मेदवार राईले २० हजार ३३४ मत प्राप्त गरे ।

२३ मंसिर, भोजपुर । भोजपुरको प्रदेशसभा ‘ख’ मा पूर्व सञ्चारमन्त्री एवंम एमालेका युवा नेता शेरुधन राई भारी मतले विजयी भएका छन् ।

वाम गठबन्धनका साझा उम्मेदवार राईले २० हजार ३३४ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनतर्फका नेपाली कांग्रेसका उम्मेद्वार गोविन्दबहादुर कार्कीले ७ हजार १०५ मत प्राप्त गरेका छन् ।

भोजपुरमा राईको यो तेस्रो जित हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सेक्स गर्न नमानेको निहुँमा श्रीमतीलाई मर्ने गरी कुटेपछि…
सेक्स गर्न नमानेको निहुँमा श्रीमतीलाई मर्ने गरी कुटेपछि…
रेल चढ्ने क्रममा किचिएर एक जनाको मृत्यु
रेल चढ्ने क्रममा किचिएर एक जनाको मृत्यु
आजदेखि सरकारी वकीलको सम्मेलन राष्ट्रपति भण्डारीले उद्घाटन गर्दै
आजदेखि सरकारी वकीलको सम्मेलन राष्ट्रपति भण्डारीले उद्घाटन गर्दै
व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीलाई तत्काल फिर्ता बोलाउनुः गृह मन्त्रालय
व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीलाई तत्काल फिर्ता बोलाउनुः गृह मन्त्रालय
उपप्रधान एंव परराष्ट्रमन्त्री महरासँग पाकिस्तानी राजदूतको शिष्टाचार भेट
उपप्रधान एंव परराष्ट्रमन्त्री महरासँग पाकिस्तानी राजदूतको शिष्टाचार भेट
कांग्रेस अध्यक्ष देउवाको फेरिएको बयान, भन्छन् कांग्रेस अनुसन्धानको विपक्षमा उभिदैन
कांग्रेस अध्यक्ष देउवाको फेरिएको बयान, भन्छन् कांग्रेस अनुसन्धानको विपक्षमा उभिदैन
सभामुख पद रिक्त हुँदा पाँच वटा विधेयक प्रमाणिकरण हुन सकेनन्
सभामुख पद रिक्त हुँदा पाँच वटा विधेयक प्रमाणिकरण हुन सकेनन्
उदयपुर मा छुट्टाछुट्टै दुर्घटना मा २ को मृत्यु
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यको नयाँ रेकर्ड कायम
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यको नयाँ रेकर्ड कायम
पर्यटकीय स्थलको सडक मर्मत गर्न माग
पर्यटकीय स्थलको सडक मर्मत गर्न माग

तपाईंले छुटाउनुभयो कि?