भोलि आइतबार सार्वजनिक विदा

Abhiyanpost Abhiyanpost
|
शनिबार, बैशाख २९, २०७५
|
|
५८ पटक हेरिएको
Shares
भोलि आइतबार सार्वजनिक विदा

सारांश

  • काठमाडौँ – काठमाडौँ उपत्यकामा भोलि आइतबार सार्वजनिक बिदा हुने भएको छ।
  • गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै वैशाख ३० गते सार्वजनिक बिदा हुने जानकारी दिएको हो ।
  • रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा हुने भएको हो।

काठमाडौँ – काठमाडौँ उपत्यकामा भोलि आइतबार सार्वजनिक बिदा हुने भएको छ।

गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै वैशाख ३० गते सार्वजनिक बिदा हुने जानकारी दिएको हो ।

रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा हुने भएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बेवारिसे सवारी साधन व्यवस्थापनमा चुनौती
बेवारिसे सवारी साधन व्यवस्थापनमा चुनौती
हराउँछन तर किन भेटिदैनन् महिला र बालबालिका ?
हराउँछन तर किन भेटिदैनन् महिला र बालबालिका ?
अझै १५ दशमलव १ प्रतिशत जनसङ्ख्या निरपेक्ष गरिबीको रेखामुनि
अझै १५ दशमलव १ प्रतिशत जनसङ्ख्या निरपेक्ष गरिबीको रेखामुनि
संसदीय समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहमन्त्री लेखकको निर्देशन
संसदीय समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहमन्त्री लेखकको निर्देशन
सरकारलार्इ दियाे महासंघले एक महिनाको अल्टीमेटम
सरकारलार्इ दियाे महासंघले एक महिनाको अल्टीमेटम
कांग्रेसले कहाँ कसलाई दियो टिकट ?
कांग्रेसले कहाँ कसलाई दियो टिकट ?
प्रदेश १ मा २ कांग्रेस र ६ वामगठबन्धनका उम्मेदवार विजयी (नामावलीसहित)
प्रदेश १ मा २ कांग्रेस र ६ वामगठबन्धनका उम्मेदवार विजयी (नामावलीसहित)
तिघ्रा देखाएर छाडापन नहोस भनेर गुन्यूचोली उपहार दिएकि हुँ: मेयर सेजुवाल
तिघ्रा देखाएर छाडापन नहोस भनेर गुन्यूचोली उपहार दिएकि हुँ: मेयर सेजुवाल
खाद्यान्न ओसार्ने जहाज  नयाँ मार्ग प्रयोग गरेर युक्रेनी बन्दरगाहमा
खाद्यान्न ओसार्ने जहाज नयाँ मार्ग प्रयोग गरेर युक्रेनी बन्दरगाहमा
प्रधानमन्त्रीको ओलीको थ्रेटपछि खरेल कालो निलो, निगममा अन्तिम चान्स
प्रधानमन्त्रीको ओलीको थ्रेटपछि खरेल कालो निलो, निगममा अन्तिम चान्स

तपाईंले छुटाउनुभयो कि?