भौतिक बस्तुमाथिको आक्रमण निन्दनिय: मेयर सेजुवाल

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर २, २०७५
|
|
५० पटक हेरिएको
Shares
भौतिक बस्तुमाथिको आक्रमण निन्दनिय: मेयर सेजुवाल

सारांश

  • बिस्नु फडेरा,  काठमाडाै,२ मंसिर।
  •   चन्दननाथ् नगरपालिकाका मेयर कान्तीका सेजुवालले नगरपालीकाको गाडि जलाएको बिषयमा धारणा राखेकि छन् ।
  • आईतबार  शिखरन्युजलाइ उनले आफ्नो धारणा व्यक्त गरेकि हुन्।

बिस्नु फडेरा,  काठमाडाै,२ मंसिर।  चन्दननाथ् नगरपालिकाका मेयर कान्तीका सेजुवालले नगरपालीकाको गाडि जलाएको बिषयमा धारणा राखेकि छन् । आईतबार  शिखरन्युजलाइ उनले आफ्नो धारणा व्यक्त गरेकि हुन्।

मेयर सेजुवालले हाम्रो जस्तो स्रोत साधन नभएको देशमा भौतिक बस्तुमाथिको आक्रमण निन्दनिय भएको बताईन । उनले भनिन् ‘यो सरासर निन्दनिय काम हो । जुन अज्ञात समुहले यो कार्य गर्यो घटना घटायो उक्त घटनाको घोर भत्र्सना  गर्दछु ।’ सेजुवालले चन्दन्नाथ नगरपालीकाले करको भार नपारेको र सबै क्षेत्रमा कर असुल नगरेको बताउँदै भएका स्रोतसाधनलाई जर्गेना गर्नुको साटो क्षति पुराउने काम निकै लाजमर्दो र घृणित भएको बताईन।

नगरपालिकाको प्रांगणमा स्टेण्डमा राखिएको क१ झ१ नम्बरको गाडि राति एक बजे जलाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ । राति सवा एक बजे नगरपालिकाका पाले बिष्णुप्रसाद न्यौपानेले गाडीमा आगो लागेको थाहा पाएपछि सबैलाई जानकारी गराएका थिए । जलेको गाडि रु ४० लाख बराबरको भएको निमित्त प्रशासकीय अधिकृत ज्ञानेन्द्र बुढ्थापाले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं-९ मा एमालेका कृष्णगाेपाल श्रेष्ठ विजयी
काठमाडौं-९ मा एमालेका कृष्णगाेपाल श्रेष्ठ विजयी
बोलिभियामा सेनाको असफल ‘कू’ प्रयासः केही घण्टामै सैन्य अधिकारी प्रहरी नियन्त्रणमा
बोलिभियामा सेनाको असफल ‘कू’ प्रयासः केही घण्टामै सैन्य अधिकारी प्रहरी नियन्त्रणमा
राजेश हमाल विवादमा मुछिएपछि समता फाउण्डेशन बोल्यो
राजेश हमाल विवादमा मुछिएपछि समता फाउण्डेशन बोल्यो
सङ्खुवासभामा दुर्घटना हुँदा छ बेपत्ता
सङ्खुवासभामा दुर्घटना हुँदा छ बेपत्ता
बालुवाटारमा कांग्रेस केन्द्रीय समिति बैठक सुरु
बालुवाटारमा कांग्रेस केन्द्रीय समिति बैठक सुरु
केश मुण्डन गरेर  आमाको  किरिया बसिन् प्रदेशसभा सदस्य उषाकला राई
केश मुण्डन गरेर आमाको किरिया बसिन् प्रदेशसभा सदस्य उषाकला राई
रोल्पामा मतपेटिकामा एसिड राखेपछि रोकिएको मतदान सुरु
रोल्पामा मतपेटिकामा एसिड राखेपछि रोकिएको मतदान सुरु
बिमस्टेक बैठक सम्पन्न, अध्यक्षता श्रीलङ्कालाई हस्तान्तरण
बिमस्टेक बैठक सम्पन्न, अध्यक्षता श्रीलङ्कालाई हस्तान्तरण
नेकपा सचिवालय बैठकः ओलीको अनुपस्थितिमा सचिवालय बैठकको अध्यक्षता प्रचण्डले गर्ने
नेकपा सचिवालय बैठकः ओलीको अनुपस्थितिमा सचिवालय बैठकको अध्यक्षता प्रचण्डले गर्ने
सय किलो सुन तस्करी प्रकरण : मामा भाञ्जामा अड्कियो अनुसन्धान
सय किलो सुन तस्करी प्रकरण : मामा भाञ्जामा अड्कियो अनुसन्धान

तपाईंले छुटाउनुभयो कि?