मंगलवार ७६ सय ६० जनामा कोरोना संक्रमण, ५५ जनाको मृत्यु

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख २१, २०७८
|
|
३८ पटक हेरिएको
Shares
मंगलवार ७६ सय ६० जनामा कोरोना संक्रमण, ५५ जनाको मृत्यु

सारांश

  • आज नेपालमा कोरोना भाइरसका ७६ सय ६० जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
  • मंगलबार १७ सय ७५ जना संक्रमणमुक्त भएका छन् ।

आज नेपालमा कोरोना भाइरसका ७६ सय ६० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार १७ सय ७५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ८७ हजार ७ सय ९० जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । त्यस्तै आज एकैदिन कोरोना संक्रमणबाट आज थप ५५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३४ सय १७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुलुकको हित हुन्छ भने संविधान संशोधन हुन्छ ! अोलि
मुलुकको हित हुन्छ भने संविधान संशोधन हुन्छ ! अोलि
केजरिवालको सपथ रामलीला मैदानमा
केजरिवालको सपथ रामलीला मैदानमा
केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत प्रहरी अख्तियारकाे फन्दामा
केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत प्रहरी अख्तियारकाे फन्दामा
भारतीय विदेशमन्त्री भोली र चिनियाँ उपप्रधानमन्त्री सोमबार आउँदै
भारतीय विदेशमन्त्री भोली र चिनियाँ उपप्रधानमन्त्री सोमबार आउँदै
राष्ट्रपति भण्डारी स्वदेश फिर्ता, कतारमा कोमामा रहेकालाई नेपाल फर्काउने विषयमा छलफल
राष्ट्रपति भण्डारी स्वदेश फिर्ता, कतारमा कोमामा रहेकालाई नेपाल फर्काउने विषयमा छलफल
माननीय छिरिङ दोर्जे बाढी पिडितलाई सहयोग गर्दै ।
माननीय छिरिङ दोर्जे बाढी पिडितलाई सहयोग गर्दै ।
स्थानीय तह निर्वाचन अपडेट : २० ठाउँको अन्तिम नतिजा आउँदा एमाले ८ र कांग्रेस ७ ठाउँमा विजयी
स्थानीय तह निर्वाचन अपडेट : २० ठाउँको अन्तिम नतिजा आउँदा एमाले ८ र कांग्रेस ७ ठाउँमा विजयी
  मूल्यवृद्धिको निर्णय फिर्ता लिएकोमा सरकारलाई धन्यवाद : सभापति लामिछाने
  मूल्यवृद्धिको निर्णय फिर्ता लिएकोमा सरकारलाई धन्यवाद : सभापति लामिछाने
लागुऔषध गाँजासहित वृद्ध पक्राउ
लागुऔषध गाँजासहित वृद्ध पक्राउ
कोरोना कहरः आइतवार २४६ जना थपिए
कोरोना कहरः आइतवार २४६ जना थपिए

तपाईंले छुटाउनुभयो कि?