मतदाता नामावलीको अन्तिम सूचीमा तपाईको नाम छ कि छैन ? हेर्नुस्

Abhiyanpost Abhiyanpost
|
सोमबार, बैशाख ४, २०७४
|
|
५९३ पटक हेरिएको
Shares
मतदाता नामावलीको अन्तिम सूचीमा  तपाईको नाम छ कि छैन ? हेर्नुस्

सारांश

  • निर्वाचन आयोगले आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका मतदाताको नामावली सार्वजनिक गरेको छ ।
  • आयोगका अनुसार १ करोड ४० लाख ५४ हजार ४५२ मतदाता छन् ।
  • जसमा पुरुष ७० हजार ६९ हजार ७१४, महिला ६९ हजार ८४ हजार ६२५ छन् भने तेस्रो लिङ्गी मतदाताको संख्या १४३ छन् ।
निर्वाचन आयोगले आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका मतदाताको नामावली सार्वजनिक गरेको छ ।
आयोगका अनुसार १ करोड ४० लाख ५४ हजार ४५२ मतदाता छन् । जसमा पुरुष ७० हजार ६९ हजार ७१४, महिला ६९ हजार ८४ हजार ६२५ छन् भने तेस्रो लिङ्गी मतदाताको संख्या १४३ छन् ।
०७३ साल फागुन ९ गतेसम्म १८ वर्ष उमेर पुगेका र फोटोसहितको मतदाता नामावलीका लागि नाम दर्ता गराएकाहरु यसमा समावेश छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिकित्साशास्त्र पढ्न बाङ्लादेश गएका नेपाली विद्यार्थीको बिचल्ली !
चिकित्साशास्त्र पढ्न बाङ्लादेश गएका नेपाली विद्यार्थीको बिचल्ली !
अध्यक्ष तिमिल्सिनालाई चीनको नेसनल्स पिपुल्स कांग्रेस भ्रमणको निम्तो
अध्यक्ष तिमिल्सिनालाई चीनको नेसनल्स पिपुल्स कांग्रेस भ्रमणको निम्तो
लकडाउनमा सिएहरुबीच निवन्ध प्रतियोगिता
लकडाउनमा सिएहरुबीच निवन्ध प्रतियोगिता
रक्षामन्त्री ईश्वर पोखरेल निर्मल निवास छिरेको पुष्टि
रक्षामन्त्री ईश्वर पोखरेल निर्मल निवास छिरेको पुष्टि
जागरण अभियानमार्फत फेरि जनतामाझ जाँदैछौँ : सिटौला
जागरण अभियानमार्फत फेरि जनतामाझ जाँदैछौँ : सिटौला
वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्व अध्यक्षसहित पाँचजना भ्रष्टाचारी ठहर
वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्व अध्यक्षसहित पाँचजना भ्रष्टाचारी ठहर
पासाङ फेरि उपराष्ट्रपति बन्ने पक्का, यस्तो छ माओवादी केन्द्रको निर्णय
पासाङ फेरि उपराष्ट्रपति बन्ने पक्का, यस्तो छ माओवादी केन्द्रको निर्णय
प्रचण्डका घरबेटीमाथि पनि कार्वाही हुने गृहमन्त्रीको चेतावनी
प्रचण्डका घरबेटीमाथि पनि कार्वाही हुने गृहमन्त्रीको चेतावनी
शेयर बजार : वृद्धि
शेयर बजार : वृद्धि
पूर्वी नाका पशुपतिनगरमा प्रहरीको आधुनिक भवन, उपाध्यायले गरे उद्घाटन
पूर्वी नाका पशुपतिनगरमा प्रहरीको आधुनिक भवन, उपाध्यायले गरे उद्घाटन

तपाईंले छुटाउनुभयो कि?