मदन आश्रित स्मृति दिवस मनाइँदै, दुई अध्यक्षले सम्बोधन गर्ने

Abhiyanpost Abhiyanpost
|
बिहिबार, जेठ ३, २०७५
|
|
५० पटक हेरिएको
Shares
मदन आश्रित स्मृति दिवस मनाइँदै, दुई अध्यक्षले सम्बोधन गर्ने

सारांश

  • काठमाडौँ, आज जेठ ३ नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको निधन भएको दिन ।
  • एमालेले जेठ ३ गतेलाई मदन स्मृति दिवस मनाउँदै आएको छ ।
  • एमालेका तत्कालीन महासचिव भण्डारी र एमाले नेता जिवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा जिप दुर्घटनामा निधन भएको थियो ।

काठमाडौँ, आज जेठ ३ नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको निधन भएको दिन । एमालेले जेठ ३ गतेलाई मदन स्मृति दिवस मनाउँदै आएको छ ।

एमालेका तत्कालीन महासचिव भण्डारी र एमाले नेता जिवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा जिप दुर्घटनामा निधन भएको थियो । यद्यपी दासढुंगा दुर्घटना २५ वर्षसम्म पनि रहस्यम नै छ ।

अहिले बिहान बल्खुमा भण्डारीको स्मृति दिवस मनाइँदैछ । दुई पार्टी एकीकरणको घोषणा गर्न लागेका एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मदन आश्रित स्मृतिसभामा सम्बोधन गर्ने कार्यक्रम छ ।

कार्यक्रमपछि प्रधानमन्त्री निवास बालुवाटारमा एकता संयोजन समितिका सदस्यले विरुवा पोप्ने कार्यक्रम छ । आज एकता संयोजन समिति बैठक बस्ने सहित एकताको औपचारिक निर्णय कार्यक्रम रहेको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भीम रावललाई ‘मतिभ्रष्ट’ भन्दै ओलीको व्यङ्ग्यः बुद्धि कोल्टे भएको भर्खर भर्खर डा लेख्न थालेको
कस्तो छ तपाईंको राशिफल?
कस्तो छ तपाईंको राशिफल?
SRK’s daughter Suhana Khan’s picture hugging a mystery man going viral on social media!
SRK’s daughter Suhana Khan’s picture hugging a mystery man going viral on social media!
कार्यालयमा धर्ना, जुलुस नगर्न ईपीएस कोरिया शाखाको आग्रह
कार्यालयमा धर्ना, जुलुस नगर्न ईपीएस कोरिया शाखाको आग्रह
स्पेनका प्रधानमन्त्री सान्चेजद्धारा मन्त्रीपरिषद् विस्तार
स्पेनका प्रधानमन्त्री सान्चेजद्धारा मन्त्रीपरिषद् विस्तार
खाद्यान्न ओसार्ने जहाज  नयाँ मार्ग प्रयोग गरेर युक्रेनी बन्दरगाहमा
खाद्यान्न ओसार्ने जहाज नयाँ मार्ग प्रयोग गरेर युक्रेनी बन्दरगाहमा
आजको विदेशी मुद्राको विनिमय दर
आजको विदेशी मुद्राको विनिमय दर
पाँच जना यात्रु रहेको हेलिकोप्टर गोरखाको मनास्लुबाट सम्पर्कविहीन !
नेकपाका सांसद पाण्डेले बाबुराम भट्टराईमा ‘फ्रस्टेसन’ देखेपछि…
नेकपाका सांसद पाण्डेले बाबुराम भट्टराईमा ‘फ्रस्टेसन’ देखेपछि…
याे प्रतिबद्धता गरे राजपा नेपाल र संघीय समाजवादी फोरम सरकारमा जाने !
याे प्रतिबद्धता गरे राजपा नेपाल र संघीय समाजवादी फोरम सरकारमा जाने !

तपाईंले छुटाउनुभयो कि?