मदन भण्डारीलाइ सम्झिदै यस्ताे लेखे प्रधानमन्त्री ओलीले

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आषाढ १४, २०७५
|
|
६१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौें, १४ असार ।
  •   प्रधानमन्त्री केपी शर्मा ओलीले जननेता मदन भण्डारीकै मार्गनिर्देशनअनुसार देशमा राजनीतिक परिवर्तन संस्थागत भएको बताएका छन्।
  • भण्डारीको ६७ औं जन्मजयन्तीका अवसरमा भण्डारीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले त्यस्तो बताएका हुन्।

काठमाडौें, १४ असार ।  प्रधानमन्त्री केपी शर्मा ओलीले जननेता मदन भण्डारीकै मार्गनिर्देशनअनुसार देशमा राजनीतिक परिवर्तन संस्थागत भएको बताएका छन्। भण्डारीको ६७ औं जन्मजयन्तीका अवसरमा भण्डारीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले त्यस्तो बताएका हुन्।

सामाजिक सञ्जाल ट्विटरमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै उनले अब मुलुकको आर्थिक विकासको यात्रामा अग्रसर हुन सबैलाई आग्रह गरेका छन्।

जननेता भण्डारीको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी देशभरी मनाइँदैछ।  

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?