मध्यरातसम्म उम्मेदवारी मनाेनयन दर्ता, रुपन्देहीमा ४ हजार ७ सय ३२ जनाकाे मनाेनयन

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख १३, २०७९
|
|
४५ पटक हेरिएको
Shares
मध्यरातसम्म उम्मेदवारी मनाेनयन दर्ता, रुपन्देहीमा ४ हजार ७ सय ३२ जनाकाे मनाेनयन

सारांश

  • भैरहवा।
  • रुपन्देहीमा मध्मयरात सम्म मनाेनयन दर्ता चलेकाे छ।
  • आगामी वैशाख ३० गते ताेकिएकाे चुनावका लागि मनाेनयन दर्ता साेमबार साँझ ५ बजेसम्म रहे पनि सिस्टम नचलेकाेले कर्मचारी राती १२ बजे सम्म कार्यालयबाट काम गरिरहेका थिए।

भैरहवा। रुपन्देहीमा मध्मयरात सम्म मनाेनयन दर्ता चलेकाे छ। आगामी वैशाख ३० गते ताेकिएकाे चुनावका लागि मनाेनयन दर्ता साेमबार साँझ ५ बजेसम्म रहे पनि सिस्टम नचलेकाेले कर्मचारी राती १२ बजे सम्म कार्यालयबाट काम गरिरहेका थिए। जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका कमप्युटर अपरेटर विनाेद भट्टराईका अनुसार प्राविधिक कारणले सर्भरमा केही समस्या आएकाेले र एक‌ै पटक धेरै मनाेनयन दर्ता भएको हाे। रुपन्देहीमा राति ११ बजेसम्ममा ८८ प्रमुख(मेयर) , ११७ अध्यक्ष, ७१ उपप्रमुख (उपमेयर), ९५ उपाध्यक्ष , १०५७ वडाध्यक्ष ८२६ र ३३०४ जना वडासदस्य गरि जम्मा ४ हजार ७ सय ३२ जनाले उम्मेदवारी मनाेनयन दर्ता गराएका छन्। [image: Screenshot_2022-04-26-00-05-46-30_be80aec1db9a2b53c9d399db0c602181.jpg.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाडी र एट्याच्ड बाथरुम नभएको भन्दै उपमेयरले च्यातिन् माइन्युट
गाडी र एट्याच्ड बाथरुम नभएको भन्दै उपमेयरले च्यातिन् माइन्युट
रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्न माग
रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्न माग
वाम गठबन्धनको सम्पर्क कार्यालयमा बम विष्फोट !
वाम गठबन्धनको सम्पर्क कार्यालयमा बम विष्फोट !
नेपाल राष्ट्रिय सनातन पार्टी जन्मियो, राष्ट्रियता र सनातन हिन्दू संस्कार एवं संस्कृतिको रक्षा गर्ने मुख्य उद्देश्य (विज्ञप्ती)
नेपाल राष्ट्रिय सनातन पार्टी जन्मियो, राष्ट्रियता र सनातन हिन्दू संस्कार एवं संस्कृतिको रक्षा गर्ने मुख्य उद्देश्य (विज्ञप्ती)
विष्णु पौडेललाई अर्थमन्त्री बनाउने प्रधानमन्त्री ओलीको तयारी, प्रचण्डको पनि समर्थन !
विष्णु पौडेललाई अर्थमन्त्री बनाउने प्रधानमन्त्री ओलीको तयारी, प्रचण्डको पनि समर्थन !
Katrina Kaif gets misbehaved by Salman Khan fans, here’s how she reacts
Katrina Kaif gets misbehaved by Salman Khan fans, here’s how she reacts
प्रणय दिवसः प्रेमको प्रतीक बन्यो रानीमहल
प्रणय दिवसः प्रेमको प्रतीक बन्यो रानीमहल
धुर्मुस-सुन्तली फाउन्डेसनमाथि लाग्यो यस्तो गम्भीर आरोप
धुर्मुस-सुन्तली फाउन्डेसनमाथि लाग्यो यस्तो गम्भीर आरोप
धुम्बाराहीमा प्रचण्डको ब्रिफिङ : ओलीजीकै सहमतिमा बैठक राखेको हो
धुम्बाराहीमा प्रचण्डको ब्रिफिङ : ओलीजीकै सहमतिमा बैठक राखेको हो
İdman mərcləri və onlayn kazino 500 Bonus qazanın Giri

तपाईंले छुटाउनुभयो कि?