जनयुद्ध दिवसका अवसरमा शुभकामना

Abhiyanpost Abhiyanpost
|
मंगलबार, फाल्गुन १, २०७४
|
|
३५ पटक हेरिएको
Shares
जनयुद्ध दिवसका अवसरमा शुभकामना

सारांश

  • पोखरा, १ फागुन , तेइसौँैँ जनयुद्ध दिवसका अवसरमा नेकपा (माओवादी केन्द्र) कास्कीले आज यहाँ शुभकामना आदानप्रदान एवं चियापान आयोजना गरेको छ ।
  • पोखरा लेखनाथ महानगरपालिका वडा नं ८ शिवालय चोकस्थित जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा वाम गठबन्धनका नेतासहित अन्य राजनीतिक दलका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको उक्त दलका पोखरा लेखनाथ महानगर समिति अध्यक्ष एवं पार्टीका केन्द्रीय सदस्य विश्वप्रकाश लामिछानेले जानकारी दिनुभयो ।
  • प्रत्येक वर्ष आजका दिन मनाइने जनयुद्ध दिवसका अवसरमा पार्टीले शुभकामना आदानप्रदान एवं चियापान गर्दै आएको उहाँले बताउनुभयो ।

पोखरा, १ फागुन , तेइसौँैँ जनयुद्ध दिवसका अवसरमा नेकपा (माओवादी केन्द्र) कास्कीले आज यहाँ शुभकामना आदानप्रदान एवं चियापान आयोजना गरेको छ ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं ८ शिवालय चोकस्थित जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा वाम गठबन्धनका नेतासहित अन्य राजनीतिक दलका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको उक्त दलका पोखरा लेखनाथ महानगर समिति अध्यक्ष एवं पार्टीका केन्द्रीय सदस्य विश्वप्रकाश लामिछानेले जानकारी दिनुभयो ।

प्रत्येक वर्ष आजका दिन मनाइने जनयुद्ध दिवसका अवसरमा पार्टीले शुभकामना आदानप्रदान एवं चियापान गर्दै आएको उहाँले बताउनुभयो ।

(https://bettysco.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?