मन्त्रिपरिषदका १० निर्णय

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, चैत्र १८, २०७८
|
|
३४ पटक हेरिएको
Shares
मन्त्रिपरिषदका १० निर्णय

सारांश

  • सरकारले प्रधानमन्त्री शेरबहादुर देउवाको आजदेखि हुने तीन दिन भारत भ्रमण मुलुकको हितमा केन्द्रीत रहने जनाएको छ ।
  • बिहीबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवत्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने बताए ।
  • मन्त्री कार्कीले अरुण जलविद्युत परियोजनाको पहुँच मार्ग अन्तर्गत छर्याङकुटी–दिदिङ खण्डको जग्गाको छुट मुआब्जा वितरण गर्ने मन्त्रिपरिषदले निर्णय गरेको सुनाए ।

सरकारले प्रधानमन्त्री शेरबहादुर देउवाको आजदेखि हुने तीन दिन भारत भ्रमण मुलुकको हितमा केन्द्रीत रहने जनाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवत्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने बताए ।

मन्त्री कार्कीले अरुण जलविद्युत परियोजनाको पहुँच मार्ग अन्तर्गत छर्याङकुटी–दिदिङ खण्डको जग्गाको छुट मुआब्जा वितरण गर्ने मन्त्रिपरिषदले निर्णय गरेको सुनाए ।

सरकारका प्रवत्ता कार्कीले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा नेपालको सहभागीताका लागि अर्थमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?