मन्त्रिपरिषद् बैठक फेरि स्थगित, आजै दिउँसो फेरि बस्ने

Abhiyanpost Abhiyanpost
|
बुधबार, माघ ३, २०७४
|
|
५५ पटक हेरिएको
Shares
मन्त्रिपरिषद् बैठक फेरि स्थगित, आजै दिउँसो फेरि बस्ने

सारांश

  • काठमाडौं, माघ ३ ।
  • बुधबार विहान बसेको मन्त्रिपरिषद बैठक दिउँसो ३ बजे बसनेत री स्थगित भएको छ ।
  • प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास वालुवाटारमा बसेको बैठक दिउँसो ३ बजे बस्ने गरी स्थगित भएको हो ।

काठमाडौं, माघ ३ । बुधबार विहान बसेको मन्त्रिपरिषद बैठक दिउँसो ३ बजे बसनेत री स्थगित भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास वालुवाटारमा बसेको बैठक दिउँसो ३ बजे बस्ने गरी स्थगित भएको हो ।

बुधबार बिहानको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोक्ने तयारी थियो । सो विषयमा कुनै पनि सहमति नजुटेपछि पुनः बस्ने गरी बैठक स्थगित भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

(https://mundonow.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजन केसी भर्सेस हितमान शाक्यः के भन्छन् उम्मेदवार ?
राजन केसी भर्सेस हितमान शाक्यः के भन्छन् उम्मेदवार ?
आचरणको स्मरण र पालना सैनिकको धर्म हो : प्रधानसेनापति शर्मा
आचरणको स्मरण र पालना सैनिकको धर्म हो : प्रधानसेनापति शर्मा
प्रगतिशील लेखक संघमा के कारण देखियो विवाद !
प्रगतिशील लेखक संघमा के कारण देखियो विवाद !
सरकारले विप्लव समूहसँग निष्कर्षसहितको वार्ता चाहेको छ : संचारमन्त्री बास्कोटा
सरकारले विप्लव समूहसँग निष्कर्षसहितको वार्ता चाहेको छ : संचारमन्त्री बास्कोटा
प्रदेशसभा बैठकमा विधेयक प्रस्तुत
प्रदेशसभा बैठकमा विधेयक प्रस्तुत
राष्ट्रपतिसँग विपक्षी दलहरु : अध्यादेश आए रोकिदिनुस्
राष्ट्रपतिसँग विपक्षी दलहरु : अध्यादेश आए रोकिदिनुस्
राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाइनु संविधानसम्मत – निर्वाचन आयोग
राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाइनु संविधानसम्मत – निर्वाचन आयोग
महासङ्घको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित
महासङ्घको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित
इन्जिनियरिङ कलेज ‘बी’ लाई ९ विकेट र ग्लोबलले नेपाल इन्जिनियरिङ ‘ए’ टिमलाई १० विकेटले पराजित गरे
इन्जिनियरिङ कलेज ‘बी’ लाई ९ विकेट र ग्लोबलले नेपाल इन्जिनियरिङ ‘ए’ टिमलाई १० विकेटले पराजित गरे
आजदेखि कामपामा नक्सा स्वीकृत अनलाइन प्रणालीमार्फत
आजदेखि कामपामा नक्सा स्वीकृत अनलाइन प्रणालीमार्फत

तपाईंले छुटाउनुभयो कि?