धादिङमा टिप्पर दुर्घटना हुँदा ३ जनाको मृत्यु

Abhiyanpost Abhiyanpost
|
शनिबार, आश्विन २७, २०७५
|
|
६० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौ २७,असोज।
  • धादिङ को पृथ्वी राजमार्ग भीमसेन स्थानबाट कच्ची सडकबाट चकमके जाँदै गरेको बा५ख २४१८ नम्बरको टिप्पर थाक्रे गाउँपालिका–१०, मानेडाँडामा शुक्रबार राति दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन्।
  • दुर्घटनामा परेको टिप्पर सडकबाट करिब ६ सय मिटर तल खसेको थियो।

काठमाडौ २७,असोज। धादिङ को पृथ्वी राजमार्ग भीमसेन स्थानबाट कच्ची सडकबाट चकमके जाँदै गरेको बा५ख २४१८ नम्बरको टिप्पर थाक्रे गाउँपालिका–१०, मानेडाँडामा शुक्रबार राति दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन्।

दुर्घटनामा परेको टिप्पर सडकबाट करिब ६ सय मिटर तल खसेको थियो।

मृत्यु हुनेमा थाक्रे गाउँपालिका–१० का ५५ वर्षीय महेश तामाङ, ६० वर्षीया सोममायाँ तामाङ र ६२ वर्षीया सावित्री तामाङ रहेको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। तीमध्ये दुईको घटनास्थलमै मृत्यु भएको थियो भने सावित्रीको उपचारका लागि काठमाडौंतर्फ लाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।

अन्य तीन जना गम्भीर घाइते को भने काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सात नम्बर प्रदेशमा कुन दलका को को उम्मेदवार?
सात नम्बर प्रदेशमा कुन दलका को को उम्मेदवार?
आज बडादशैको छैठौ दिन, कात्यायनी देवीको पूजा गरिदै
आज बडादशैको छैठौ दिन, कात्यायनी देवीको पूजा गरिदै
Paradise Papers: How Apple has managed to Avoid Tax
Paradise Papers: How Apple has managed to Avoid Tax
मादकपदार्थ सेवन गरी भाइले दाजुको हत्या गरे
मादकपदार्थ सेवन गरी भाइले दाजुको हत्या गरे
समयअघि नै निर्वाचन गर्ने ब्रिटिश प्रधानमन्त्रीको प्रस्ताव अस्वीकृत
समयअघि नै निर्वाचन गर्ने ब्रिटिश प्रधानमन्त्रीको प्रस्ताव अस्वीकृत
चिकित्सकअपहरण: नाटक गरेकाे खुलासा
चिकित्सकअपहरण: नाटक गरेकाे खुलासा
प्रचण्ड, देउवा र ओली किन तारन्तार भेटिरहेका छन् ?
प्रचण्ड, देउवा र ओली किन तारन्तार भेटिरहेका छन् ?
प्रधानमन्त्री देउवाद्वारा मतदान, बहुमतसहित जित शुनिश्चित भएकाे प्रतिक्रिया
प्रधानमन्त्री देउवाद्वारा मतदान, बहुमतसहित जित शुनिश्चित भएकाे प्रतिक्रिया
उपल्लो मुस्ताङका हिमतालको ड्रोन अनुगमन: तत्काल बाढीको जोखिम नरहेको निष्कर्ष, पूर्वतयारी तीव्र
उपल्लो मुस्ताङका हिमतालको ड्रोन अनुगमन: तत्काल बाढीको जोखिम नरहेको निष्कर्ष, पूर्वतयारी तीव्र
रुसले निर्माण गरेको कोरोना भ्याक्सिन स्पुतनिक भी नोभेम्बर महिनादेखि प्रयोगमा आउने

तपाईंले छुटाउनुभयो कि?