मादकपदार्थ सेवन गरी भाइले दाजुको हत्या गरे

Abhiyanpost Abhiyanpost
|
बिहिबार, पौष २७, २०७४
|
|
५६ पटक हेरिएको
Shares
मादकपदार्थ सेवन गरी भाइले दाजुको हत्या गरे

सारांश

  • मंगलबारे, इलाम, २७ पुस ।
  • इलामको देउमाई नगरपालिकामा भाइले दाजुको हत्या गरेका छन् ।
  • देउमाई नगरपालिका–४ मंगलबारेका डिल्ली बाँस्तोलाले आफ्नै सहोदर दाजु गंगा बाँस्तोलाको आज दिउँसो हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

मंगलबारे, इलाम, २७ पुस । इलामको देउमाई नगरपालिकामा भाइले दाजुको हत्या गरेका छन् ।

देउमाई नगरपालिका–४ मंगलबारेका डिल्ली बाँस्तोलाले आफ्नै सहोदर दाजु गंगा बाँस्तोलाको आज दिउँसो हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

सामान्य भनाभनपछि डिल्लीले गंगालाई करिब १ बजेतिर दाउराले हानेर हत्या गरेको बताइएको छ । मादकपदार्थ सेवन गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको भए पनि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

हत्यापछि डिल्लीले इलाम नगरपालिका–११ सोयाककी सात वर्षीया सन्ध्या आचार्यलाई समेत कुटपिट गरेको बताइएको छ ।

मामली घर जाने क्रममा सन्ध्यालाई कुटपिट गरेको इलाम प्रहरीको भनाइ छ । सन्ध्यालाई उपचारका लागि इलाम अस्पताल लगिएको जनाइएको छ ।  अभियुक्त डिल्लीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल मात्र कोरोना भाइरस संक्रमणको समाधान भएको देशको सूचीमा
नेपाल मात्र कोरोना भाइरस संक्रमणको समाधान भएको देशको सूचीमा
सत्तापक्षलाई ‘झस्काउने’ सभामुखको निर्णय जसले अधिकार कटौतीको प्रस्ताव ल्यायो
सत्तापक्षलाई ‘झस्काउने’ सभामुखको निर्णय जसले अधिकार कटौतीको प्रस्ताव ल्यायो
लोकगायक लामिछानेको निधन
लोकगायक लामिछानेको निधन
चितवन पुगेर प्रचण्डले गरे मन्त्रीकाे हेरफेर हुन सक्ने संकेत
बैदेशिक व्यापार असन्तुलन बढ्योः निर्यात ५.८ प्रतिशत, आयात ९४.२ प्रतिशत
बैदेशिक व्यापार असन्तुलन बढ्योः निर्यात ५.८ प्रतिशत, आयात ९४.२ प्रतिशत
नेपालको सडकमा भारतको स्वार्थः बाइरोडको घुम्तीदेखि बीपी राजमार्गसम्म
नेपालको सडकमा भारतको स्वार्थः बाइरोडको घुम्तीदेखि बीपी राजमार्गसम्म
झापामा ३०३ वटा बन्दुक म्यागजिनसहित बेवारिसे अवस्थामा भेटिए
झापामा ३०३ वटा बन्दुक म्यागजिनसहित बेवारिसे अवस्थामा भेटिए
साेमपाल र टिम दुवै टपमा, रन र विकेट कसकाे कति ?
साेमपाल र टिम दुवै टपमा, रन र विकेट कसकाे कति ?
प्रधामन्त्री ओली दम्पत्ती डोनाल्ड ट्रम्प जोडीले आयोजना गर्ने स्वागतमा सहभागी हुने
प्रधामन्त्री ओली दम्पत्ती डोनाल्ड ट्रम्प जोडीले आयोजना गर्ने स्वागतमा सहभागी हुने
नयाँ आर्थिक वर्षको पहिलो कारोबारमै नेप्सेमा उत्साह: ७९ अङ्कको वृद्धिसँगै परिसूचक २६७७ को बिन्दुमा, बजार पुँजीकरण बलियो
नयाँ आर्थिक वर्षको पहिलो कारोबारमै नेप्सेमा उत्साह: ७९ अङ्कको वृद्धिसँगै परिसूचक २६७७ को बिन्दुमा, बजार पुँजीकरण बलियो

तपाईंले छुटाउनुभयो कि?