चितवन पुगेर प्रचण्डले गरे मन्त्रीकाे हेरफेर हुन सक्ने संकेत

Abhiyanpost Abhiyanpost
|
शनिबार, श्रावण २६, २०७५
|
|
३७ पटक हेरिएको
Shares

सारांश

  • चितवन, २६ साउन ।
  •   सरकारमा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्थ मन्त्रालयको जिम्मा दिएका खतिवडाको तिव्र आलोचना भइरहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनको बचाउ गरेका छन् ।
  • सरकारमा मन्त्रीहरूको हेरफेरको तिव्र तयारी भइरहेका बेला प्रचण्डले अर्थमन्त्री परिवर्तन नहुँने बताएका हुन् ।

चितवन, २६ साउन ।  सरकारमा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्थ मन्त्रालयको जिम्मा दिएका खतिवडाको तिव्र आलोचना भइरहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनको बचाउ गरेका छन् । सरकारमा मन्त्रीहरूको हेरफेरको तिव्र तयारी भइरहेका बेला प्रचण्डले अर्थमन्त्री परिवर्तन नहुँने बताएका हुन् । चितवनको एक कार्यक्रममा बोल्दै प्रचण्डले प्रस्ट शव्दमा भने, ‘अर्थमन्त्री परिवर्तन हुँदैनन् ।’

राष्ट्रिय सभाको सदस्य बनाउँदै अर्थमन्त्रीको जिम्मेबारीमा आइपुगेका खतिवडालाई भारतीय एजेन्सीको समेत समर्थन रहेको चर्चा चलेको थियो । ओलीले भारतीय एजेन्सीको सुझावका आधारमा नै खतिवडालाई अर्थमन्त्रीमा नियुक्त गरेको बताइएको थियो । करको दायरा बढाएर जनताको ढाड सेकेको भन्दै अर्थमन्त्रीको विरोध भइरहेका बेला प्रचण्डले चितवन पुगेर खतिवडाको बचाउ गरेका छन् । अन्य मन्त्रीहरू हेरफेर हुनसक्ने उनको धारणा थियो ।

‘करको दायरा बढाएर जनतामा निराशा आयो भन्ने विषयमा सरकार गम्भिर छ, पार्टी पनि गम्भिर छ । तर बजारमा अर्थमन्त्री फेर्ने भन्ने हल्ला आएको छ त्यो गलत हो’, चितवनको एउटा कार्यक्रममा शनिबार उनले थपे, ‘सरकारको कामको समिक्षा पार्टीले गरिरहेको छ, पार्टीको समिक्षाका आधारमा नै सरकार अघि बढ्ने हो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर लामिटानेविरुद्धको मुद्दामा पुनरावेदन नगर्ने
महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर लामिटानेविरुद्धको मुद्दामा पुनरावेदन नगर्ने
मनसुनमा सर्पदंशको जोखिम: हेलचेक्र्याइँ नगर्न र अन्धविश्वासबाट बच्न मन्त्रालयको अपिल
मनसुनमा सर्पदंशको जोखिम: हेलचेक्र्याइँ नगर्न र अन्धविश्वासबाट बच्न मन्त्रालयको अपिल
इरानमा ‘गोही’ लाई फाँसी
इरानमा ‘गोही’ लाई फाँसी
भोलि पूर्वराजाका नातिको व्रतबन्ध, राष्ट्रपतिसहित ३ हजारलाई निम्तो
गोरखाका नयाँ शक्तिका नेता पोख्रेल माओवादी केन्द्रमा प्रवेश
गोरखाका नयाँ शक्तिका नेता पोख्रेल माओवादी केन्द्रमा प्रवेश
काठमाडौँको तापक्रम ३३.५ डिग्री, अब कति बढ्छ ?
काठमाडौँको तापक्रम ३३.५ डिग्री, अब कति बढ्छ ?
संविधानअनुसार नयाँ जिल्लामा सेवा प्रवाह गर्न १०/१० वटा सरकारी कार्यालय स्थापना गर्ने निर्णय
संविधानअनुसार नयाँ जिल्लामा सेवा प्रवाह गर्न १०/१० वटा सरकारी कार्यालय स्थापना गर्ने निर्णय
गजुरेलको गर्जन : हिजोको घट्ना दोहोर्याए सरकारको खैरियत छैन्
गजुरेलको गर्जन : हिजोको घट्ना दोहोर्याए सरकारको खैरियत छैन्
अमेरिका नेपालको वृहत्तर हित र सुदृढ सम्बन्ध चाहन्छ : परराष्ट्रमन्त्री साउद
अमेरिका नेपालको वृहत्तर हित र सुदृढ सम्बन्ध चाहन्छ : परराष्ट्रमन्त्री साउद
मनाइयो अक्षय तृतीया पर्व
मनाइयो अक्षय तृतीया पर्व