प्रधानमन्त्री देउवाद्वारा मतदान, बहुमतसहित जित शुनिश्चित भएकाे प्रतिक्रिया

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर २१, २०७४
|
|
५६ पटक हेरिएको
Shares
प्रधानमन्त्री देउवाद्वारा मतदान, बहुमतसहित जित शुनिश्चित भएकाे प्रतिक्रिया

सारांश

  • प्रधानमन्त्री शेरबहादुर देउवाले गृह जिल्ला डडेल्धुरामा मतदान गरेका छन् ।
  • डडेल्धुरा जिल्लाको गन्यापधुरा गउँपालिका १ अशिग्रामा उमावि रुवाखोला मतदान केन्द्रबाट १० बजे २५ मिनेटमा मतदान गरेका हुन् ।
  • उनले मतदान गरेको अशिग्राम मतदान केन्द्र गरेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गृह जिल्ला डडेल्धुरामा मतदान गरेका छन् । डडेल्धुरा जिल्लाको गन्यापधुरा गउँपालिका १ अशिग्रामा उमावि रुवाखोला मतदान केन्द्रबाट १० बजे २५ मिनेटमा मतदान गरेका हुन् । उनले मतदान गरेको अशिग्राम मतदान केन्द्र गरेका हुन् ।

देउवाले स्थायी शान्ति र लोकतन्त्र संस्थागतका लागि यो निर्वाचन अमुल्य भएको बताए । साथै देउवाले कांग्रेसको बहुमतहित जित शुनिश्चित भएको बताए ।

(Flurazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?