भोजपुरे नागरिकको चासो विकास र समृद्धि

Abhiyanpost Abhiyanpost
|
बुधबार, कार्तिक २९, २०७४
|
|
५८ पटक हेरिएको
Shares
भोजपुरे नागरिकको चासो विकास र समृद्धि

सारांश

  • काठमाडौं : वाम गठबन्धनका तर्फबाट भोजपुर जिल्लाको प्रदेश सभा १ मा उम्मेदवार बनेका एमाले केन्द्रीय सदस्य राजेन्द्रकुमार राईले भोजपुरका नागरिकको चासो विकास र सृंमिद्व भएको बताएका छन् ।
  • राई प्रदेश सभा क्षेत्र नम्बर १ मा पर्ने गाउँ बस्तीमा आफ्ना प्रतिवद्धतापत्रसहित मतदाता भेटघाटमा व्यस्त भएका छन् ।
  • ‘भोजपुरका नागरिकले विकास र रोजगारी खोजेको छन्, म त्यो पूरा गर्न आतुर छु’ उनले भने,‘ समृद्व नेपालका क्रियाशील हुने उनले अठोट लिएका छन् ।

काठमाडौं : वाम गठबन्धनका तर्फबाट भोजपुर जिल्लाको प्रदेश सभा १ मा उम्मेदवार बनेका एमाले केन्द्रीय सदस्य राजेन्द्रकुमार राईले भोजपुरका नागरिकको चासो विकास र सृंमिद्व भएको बताएका छन् । राई प्रदेश सभा क्षेत्र नम्बर १ मा पर्ने गाउँ बस्तीमा आफ्ना प्रतिवद्धतापत्रसहित मतदाता भेटघाटमा व्यस्त भएका छन् ।

‘भोजपुरका नागरिकले विकास र रोजगारी खोजेको छन्, म त्यो पूरा गर्न आतुर छु’ उनले भने,‘ समृद्व नेपालका क्रियाशील हुने उनले अठोट लिएका छन् । ‘विगतका सांसदले निर्वाचित भएपछि जिल्ला नआउने र पूर्व प्रतिवद्धता अनुसार काम नगरेको गुनासो नागरिकको देखियो, मैले सुख, दुःखमा सँगै रहने छु भनेको छु’ उनले भने ।

खेलकुदका गतिविधिमार्फत पनि राई युवा पुस्तामाझ लोकप्रिय बनेका छन् । पाको पुस्ताले उनलाई भरोसा योग्य नेताका रुपमा लिने गरेका छन् । सडक, विद्युत, सिंचाई, खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगारी लगायतका क्षेत्रमा आगामी पाँच बर्षभित्र गर्ने कामहरुको उनले क्रमवद्ध तालिका नै निर्माण गरेर चुनावी मैदानमा होमिएका छन् ।

(https://colorreflections.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वाराणासीमा प्रधानमन्त्री देउवाले गरे बृद्धाश्रम शिलान्यास
वाराणासीमा प्रधानमन्त्री देउवाले गरे बृद्धाश्रम शिलान्यास
किष्ट बैंक ठगीमा फरार पक्राउ
किष्ट बैंक ठगीमा फरार पक्राउ
पोलिस सेनालाई तालिम उपलव्ध गराउन नेपाल तयार : रक्षामन्त्री पोख्रेल
पोलिस सेनालाई तालिम उपलव्ध गराउन नेपाल तयार : रक्षामन्त्री पोख्रेल
राष्ट्रपतिद्वारा काठमाडौँको चाडबाड, जात्रा र पुरातात्त्विक सम्पदा संरक्षणबारे विशेष चासो व्यक्त
संसदको गडी ‘दुरुपयोग’ गर्दै सांसद, मर्मतको नाममा मनलाग्दी खर्च !
संसदको गडी ‘दुरुपयोग’ गर्दै सांसद, मर्मतको नाममा मनलाग्दी खर्च !
एक सय तीस स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक
एक सय तीस स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक
पत्रपत्रिका : कांग्रेसको झगडा नेविसंघमा, मेलमिलाप दिवस छुटट्टाछुट्टै
पत्रपत्रिका : कांग्रेसको झगडा नेविसंघमा, मेलमिलाप दिवस छुटट्टाछुट्टै
चर्चित मोडल चिरञ्जीवी सापकोटा अभिनित ‘मोया त लाउँछ अझै पनि’ सार्वजनिक
चर्चित मोडल चिरञ्जीवी सापकोटा अभिनित ‘मोया त लाउँछ अझै पनि’ सार्वजनिक
९३ निर्माण कम्पनीलाई कालोसुचीमा!
९३ निर्माण कम्पनीलाई कालोसुचीमा!
अमेरिकाको टेक्ससमा अन्धाधुन्ध गोली प्रहार, पाँच जनाको मृत्यु
अमेरिकाको टेक्ससमा अन्धाधुन्ध गोली प्रहार, पाँच जनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?