तीन उपप्रधानमन्त्रीसहित नवनियुक्त मन्त्रीहरुले लिए सपथ

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, जेठ २१, २०७८
|
|
६१ पटक हेरिएको
Shares
तीन उपप्रधानमन्त्रीसहित नवनियुक्त मन्त्रीहरुले लिए सपथ

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।
  • तीन उपप्रधानमन्त्रीसहित नवयिनुक्त मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका छन् ।
  •  पद तथा गोपनियताको सपथ लिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । तीन उपप्रधानमन्त्रीसहित नवयिनुक्त मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका छन् । पद तथा गोपनियताको सपथ लिएका छन् । जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षबाट ८ मन्त्री र २ राज्यमन्त्रीसहित १० जना मन्त्री भएका छन् । जसपाबाट राजेन्द्र महतोको नेतृत्वमा १० जना सरकारमा सहभागी भएका हुन् ।

महतो भने उपप्रधान एवम् शहरी विकासमन्त्री भएका छन् । अर्थमन्त्री विष्णु पौडेललाई उपप्रधानमन्त्रीमा बढुवा गरिएको छन रघुवीर महासेठलाई पनि उपप्रधानसहित परराष्ट्र मन्त्री बनाईएको छ । एमालेबाट शेरबहादुर तामाङ स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेका छन् ।

जसपाबाट महतोसहित मन्त्री बन्नेहरुमा शरदसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी र एकवाल मिया मन्त्री बनेका छन् । भण्डारीले उर्जा, जलस्रोत तथा सिचाईको जिम्मेवारी लिएका छन् भने झा खानेपानी मन्त्री भएका छन् । त्यस्तै, कर्ण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री भएका छन् ।

श्रीवास्तव भने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बने । अरगरिया भने वन तथा वातावरण मन्त्री बनेका छन् । चन्दा चौधरीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक र मियाँलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै, जसपाबाट राज्यमन्त्रीमा भने चन्द्रकान्त चौधरी र रेनुका गुरुङ छन् । चौधरीाई उर्जा राज्यमन्त्री र गुरुङलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्रीको जिम्मेवारी दिईएको छ ।
प्रधानमन्त्री ओलीले यसअघिका चार मन्त्रीहरुलाई यथावत राखेका छन् । यथावत रहेका मन्त्रीहरुमा अर्थमन्त्री पौडेलसहित शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानूनमन्त्री लिलानाथ श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री वसन्त कुमार नेम्वाङ छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाबुरामको नारायणकाजीमाथि आरोप : काजी गुटले माके सिध्यायो, अब नेकपा सिध्याउँछ’
बाबुरामको नारायणकाजीमाथि आरोप : काजी गुटले माके सिध्यायो, अब नेकपा सिध्याउँछ’
विप्लवलाई हतारमा प्रतिबन्ध लगाइयो ः डा. भट्टराई
विप्लवलाई हतारमा प्रतिबन्ध लगाइयो ः डा. भट्टराई
सेनाको बन्दुकको नालमा कलम चलाएको नेपाली पत्रकारिता कुनै ऐनका कारण रोकिन्न : मन्त्री मगर
सेनाको बन्दुकको नालमा कलम चलाएको नेपाली पत्रकारिता कुनै ऐनका कारण रोकिन्न : मन्त्री मगर
लगातार छैटौं खेलमा हारेपछि विराट कोहलीले के भने ?
लगातार छैटौं खेलमा हारेपछि विराट कोहलीले के भने ?
कोशी सरकार उद्धव थापाको नेतृत्वमा निर्माण हुन्छ : नेता डा कोइराला
कोशी सरकार उद्धव थापाको नेतृत्वमा निर्माण हुन्छ : नेता डा कोइराला
आईपीएलः बैंगलोरसँग चेन्नई पराजित
आईपीएलः बैंगलोरसँग चेन्नई पराजित
‘Taarak Mehta Ka Ooltah Chashmah’ actress Babita aka Munmun Dutta’s father passes away!
‘Taarak Mehta Ka Ooltah Chashmah’ actress Babita aka Munmun Dutta’s father passes away!
इन्सपेक्टरसहित प्रहरीमाथि कार्यालयमै कुटपिट
इन्सपेक्टरसहित प्रहरीमाथि कार्यालयमै कुटपिट
जुलिअन असान्जलाई बलात्कारको मुद्दामा पक्राउ गर्न स्वीडेनद्वार अस्वीकार
जुलिअन असान्जलाई बलात्कारको मुद्दामा पक्राउ गर्न स्वीडेनद्वार अस्वीकार
आईपीएल: नवप्रवेशी गुजरात हैदरावादसँग पराजित
आईपीएल: नवप्रवेशी गुजरात हैदरावादसँग पराजित

तपाईंले छुटाउनुभयो कि?