केपी ओली र एकनाथ ढकालबीच बैंककमा भेट, यस्तो भयो कुराकानी
सारांश
- बैंकक, पुस २९ ।
- नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले नियमित स्वास्थ्य परिक्षणमा बैकक रहेका नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।
- एमाले अध्यक्ष ओली बुधबार बैकक प्रस्थान गरेका हुन् ।
बैंकक, पुस २९ । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले नियमित स्वास्थ्य परिक्षणमा बैकक रहेका नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।
एमाले अध्यक्ष ओली बुधबार बैकक प्रस्थान गरेका हुन् । भेटमा अध्यक्ष ओलीले बाम प्रगतिशील गठबन्धनको सरकार बन्ने र एमाले–माओबादी केन्द्रबीच पार्टी एकीकरण हुने सुनिश्चित भइसकेको बताए ।
पूर्वमन्त्री ढकालले छोरी एस्थरका साथ अध्यक्ष ओलीलाई भेट गरेका थिए ।
(Tramadol)
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया