मन्त्रीले उद्घाटन गरेको कार्यालय खोइ!

Abhiyanpost Abhiyanpost
|
सोमबार, बैशाख १०, २०७५
|
|
४४ पटक हेरिएको
Shares
मन्त्रीले उद्घाटन गरेको कार्यालय खोइ!

सारांश

  • आर्थिक नगरी वीरगञ्जमा तत्कालीन उद्योग राज्यमन्त्री मेघराज निषाधले उदघाटन गरेको कम्पनी रजिस्टारको सम्पर्क कार्यालय नै गायब भएको छ ।
  • व्यवसायीहरुलाई अनलाइनमार्फत कम्पनी दर्ताका लागि वीरगञ्जमा स्थापना गरिएको कम्पनी रजिष्टारको कार्यालयको शाखा कार्यालय गायब भएको हो ।
  • निषाधले वीरगञ्जको पानी ट्यांकीमा रहेको घरेलु तथा साना उद्योग कार्यालयमा स्थापना गरेको कम्पनी रजिष्टारको कार्यालयमा अहिले न त सेवाग्राही नै गएका छन् न कर्मचारी नै छन् ।

आर्थिक नगरी वीरगञ्जमा तत्कालीन उद्योग राज्यमन्त्री मेघराज निषाधले उदघाटन गरेको कम्पनी रजिस्टारको सम्पर्क कार्यालय नै गायब भएको छ ।

व्यवसायीहरुलाई अनलाइनमार्फत कम्पनी दर्ताका लागि वीरगञ्जमा स्थापना गरिएको कम्पनी रजिष्टारको कार्यालयको शाखा कार्यालय गायब भएको हो ।

निषाधले वीरगञ्जको पानी ट्यांकीमा रहेको घरेलु तथा साना उद्योग कार्यालयमा स्थापना गरेको कम्पनी रजिष्टारको कार्यालयमा अहिले न त सेवाग्राही नै गएका छन् न कर्मचारी नै छन् ।

कार्यालय स्थापना भएपछि वीरगञ्जका व्यवसायीहरु कम्पनी दर्ताका लागि काठमाडौं धाउनुपर्ने बाध्यताबाट मुक्त हुने भन्दै खुसी भए पनि अहिले घरेलु तथा साना उद्योगका कर्मचारीलाई नै यसको कुनै जानकारी छैन ।

आजको कारोवार दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब म चुनाव लड्दिन  बिजुक्छे
अब म चुनाव लड्दिन बिजुक्छे
१ नम्बर प्रदेश सरकारका मन्त्रालयहरुको टुंगो लाग्यो, कहाँ कहाँ राख्ने ?
१ नम्बर प्रदेश सरकारका मन्त्रालयहरुको टुंगो लाग्यो, कहाँ कहाँ राख्ने ?
रविले दल खोल्दै ठगी गरेको विश्वप्रकाशको आरोप
रविले दल खोल्दै ठगी गरेको विश्वप्रकाशको आरोप
कुमार पौडेल मृत्यु प्रकरणमा एक हप्ताभित्र प्रतिवेदन बुझाउन गृहमन्त्रीलाई निर्देशन
सिंगापुर पुगेका देउवा सुटुक्क भारत !
रुस-युक्रेन द्वन्द्व : रुसी भाडाका सैनिकमा भर्ना भएका ९ नेपाली घाइते
रुस-युक्रेन द्वन्द्व : रुसी भाडाका सैनिकमा भर्ना भएका ९ नेपाली घाइते
यी सबै महिलाहरु सँग ट्रम्पको सम्बन्ध रहेको दाबी , यस्तोसम्म भएछ !
यी सबै महिलाहरु सँग ट्रम्पको सम्बन्ध रहेको दाबी , यस्तोसम्म भएछ !
विजेता क्रिकेट खेलाडीलाई प्रतिव्यक्ति दुईलाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा
विजेता क्रिकेट खेलाडीलाई प्रतिव्यक्ति दुईलाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा
खाएर हात धुन निस्केका बालकलाई चितुवाले खायो
खाएर हात धुन निस्केका बालकलाई चितुवाले खायो
समाजसेवी वैद्यद्वारा सरस्वतीको मूर्ति हस्तान्तरण
समाजसेवी वैद्यद्वारा सरस्वतीको मूर्ति हस्तान्तरण

तपाईंले छुटाउनुभयो कि?