सिन्डिकेट हटाउन लागिपरेका भट्टराईलाई मन्त्रीले सरुवा गरेपछि…

Abhiyanpost Abhiyanpost
|
शनिबार, जेठ ५, २०७५
|
|
३८ पटक हेरिएको
Shares
सिन्डिकेट हटाउन लागिपरेका भट्टराईलाई मन्त्रीले सरुवा गरेपछि…

सारांश

  • काठमाडौं, ४ जेठ – यातायात क्षेत्रमा देखिएको सिन्डिकेट हटाउन महत्वपूर्ण भूमिका खेलेका व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईलाई मन्त्रालयमा सरुवा गरिएको छ ।
  • भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठको नेतृत्वमा वैशाख ३१ मा बसेको बैठकले मन्त्रालयमा तान्ने निर्णय गरेको हो ।
  • भौतिक योजना तथा यातायातमन्त्री महासेठले विभागका महानिर्देशक भट्टराईलाई मन्त्रालयमा तानेका हुन् ।

काठमाडौं, ४ जेठ – यातायात क्षेत्रमा देखिएको सिन्डिकेट हटाउन महत्वपूर्ण भूमिका खेलेका व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईलाई मन्त्रालयमा सरुवा गरिएको छ ।
भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठको नेतृत्वमा वैशाख ३१ मा बसेको बैठकले मन्त्रालयमा तान्ने निर्णय गरेको हो ।

भौतिक योजना तथा यातायातमन्त्री महासेठले विभागका महानिर्देशक भट्टराईलाई मन्त्रालयमा तानेका हुन् ।  मन्त्रीस्तरीय एकल निर्णयबाट मन्त्रालयमा सरुवा गरिएको हो ।

मन्त्रालयका अनुसार भट्टराईलाई काजमा ल्याइएको हो । तर, महानिर्देशक भट्टराईलाई व्यवासयीलाई सहयोग नगरेको भन्दै मन्त्रीले मन्त्रालयमा सरुवा गरेको स्रोतले जनाएको छ ।यातायात क्षेत्रको सिन्डिकेट अन्त्य र अन्य समस्या सुधारका लागि काम गरिहरहेका भट्टलाईलाई मन्त्रालय तान्नुलाई मन्त्रीलाई शंकास्पद रुपमा हेरिएको छ ।

भट्टराईले मन्त्रालयको काममा असहयोग गरेको आरोप लागेको थियो । भट्टराई विभागमा २०७४ चैत २२ मा हाजिर भएका थिए । महानिर्देशक भट्टराईले आफूलाई सरकारले गरेको सरुवा आफूलाई स्विकार्य भएको बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज पुस २१ गते : हेर्नुहोस् कहाँ के-के घटनाहरु भए ?
आज पुस २१ गते : हेर्नुहोस् कहाँ के-के घटनाहरु भए ?
चारसय पचास सवारी साधन कारबाहीमा
चारसय पचास सवारी साधन कारबाहीमा
राजनीतिको उच्चतम बिन्दुमा पुग्नु नै मेरो लक्ष्य हो : विनोद चौधरी
राजनीतिको उच्चतम बिन्दुमा पुग्नु नै मेरो लक्ष्य हो : विनोद चौधरी
संयुक्त राष्ट्रसंघका महासचिवप्रति युक्रेनी राष्ट्रपति रुष्ट
संयुक्त राष्ट्रसंघका महासचिवप्रति युक्रेनी राष्ट्रपति रुष्ट
सभ्यता बचाउने र संस्कृति जोगाउने शिक्षा आवश्यक – प्रधानन्यायाधीश
सभ्यता बचाउने र संस्कृति जोगाउने शिक्षा आवश्यक – प्रधानन्यायाधीश
माओवादीको ‘एजेन्डा’ र अभियान जनअनुमोदित भयोः प्रचण्ड
माओवादीको ‘एजेन्डा’ र अभियान जनअनुमोदित भयोः प्रचण्ड
युवासंघको नवौँमहाधिवेशनको  नारा‘‘सुखी नेपाली र समृद्ध नेपाल निर्माणका लागि अबको युवा अभियान
युवासंघको नवौँमहाधिवेशनको नारा‘‘सुखी नेपाली र समृद्ध नेपाल निर्माणका लागि अबको युवा अभियान
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
११६ कोरोना संक्रमित थपिए, कुल संक्रमित १७ हजार १ सय ७७ पुग्यो
११६ कोरोना संक्रमित थपिए, कुल संक्रमित १७ हजार १ सय ७७ पुग्यो
गठबन्धन भत्किएपछि संकटमा सिटौला !
गठबन्धन भत्किएपछि संकटमा सिटौला !

तपाईंले छुटाउनुभयो कि?