मन्त्रीहरु हटाउन ओलीलाई पार्टीभित्रैबाट चर्को दबाब

Abhiyanpost Abhiyanpost
|
बुधबार, पौष ४, २०७५
|
|
४० पटक हेरिएको
Shares
मन्त्रीहरु हटाउन ओलीलाई पार्टीभित्रैबाट चर्को दबाब

सारांश

  • काठमाडौं, ४ पुस ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै पार्टीका स्थायी समिति सदस्यले मन्त्रीहरुले सही ढंगले काम गर्न नसकेको भनेर आलोचना गरेका छन् ।
  • केही मन्त्रीहरुकै प्रस्तुतिले गर्दा समग्र सरकारको आलोचना भैरहेको स्थायी समिति सदस्य एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आरोप लगाएका छन् ।

काठमाडौं, ४ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै पार्टीका स्थायी समिति सदस्यले मन्त्रीहरुले सही ढंगले काम गर्न नसकेको भनेर आलोचना गरेका छन् । केही मन्त्रीहरुकै प्रस्तुतिले गर्दा समग्र सरकारको आलोचना भैरहेको स्थायी समिति सदस्य एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आरोप लगाएका छन् ।

जारी स्थायी समिति सदस्यमा आज बोल्दै उनले यस्तो आलोचना गरेका हुन् । उनले केही मन्त्रीहरुको प्रस्तुति ठिक नभएकोले तत्काल उनीहरुलाई हटाउनुपर्ने माग पार्टीमा राखेका छन् । उनले को को मन्त्रीको प्रस्तुति राम्रो नभएको हो भनेर बैठकमा नखुलाएको स्रोतको दाबी छ ।

पाण्डेले प्रधानमन्त्री ओलीले पनि आफ्नो कार्यशैली तत्काल सच्याउनुपर्ने धारणा राखे । प्रधानमन्त्रीको कार्यशैलीकै कारण सरकारबारे पब्लिकमा नकारात्मक धारणा बनेको उनको भनाई थियो ।

(https://flathatnews.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तोपसँग खुकुरीले लडेर पूर्खाले बचाएको देश हामीले जोगाउनुपर्छ : प्रम ओली
तोपसँग खुकुरीले लडेर पूर्खाले बचाएको देश हामीले जोगाउनुपर्छ : प्रम ओली
नुवाकोट सदरमुकाममा एक वृद्धामाथि बलात्कार गरी हत्या प्रयास
नुवाकोट सदरमुकाममा एक वृद्धामाथि बलात्कार गरी हत्या प्रयास
एभरेष्ट होटलका मालिक लारी पक्राउ
एभरेष्ट होटलका मालिक लारी पक्राउ
साइकलयात्रीलाई मुक्का हान्ने भेटवाललाई १० वर्ष कैद र जरिवाना माग गर्दै मुद्दा हाल्ने तयारी
साइकलयात्रीलाई मुक्का हान्ने भेटवाललाई १० वर्ष कैद र जरिवाना माग गर्दै मुद्दा हाल्ने तयारी
राष्ट्रपति पौडेलसँग ओमानका विदेशमन्त्री अल्बुसइदीको भेट
राष्ट्रपति पौडेलसँग ओमानका विदेशमन्त्री अल्बुसइदीको भेट
कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण जरुरी : सभामुख घर्ती
कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण जरुरी : सभामुख घर्ती
सरकारविरुद्ध शान्ति समाज ओर्लियो मैदानमा, यस्तो छ भोलिदेखि आन्दोलनको कार्यक्रम
सरकारविरुद्ध शान्ति समाज ओर्लियो मैदानमा, यस्तो छ भोलिदेखि आन्दोलनको कार्यक्रम
श्रीमती खुसि बनाउन नेपालमा ‘आइफा अवार्ड’
श्रीमती खुसि बनाउन नेपालमा ‘आइफा अवार्ड’
कतार विश्वकप : मेसीको गोलमा अर्जेन्टिना क्वाटरफाइनलमा
कतार विश्वकप : मेसीको गोलमा अर्जेन्टिना क्वाटरफाइनलमा
विश्वकपका लागि इंग्ल्यान्डको राष्ट्रिय टिम घोषणा, ३ मुख्य परिवर्तन
विश्वकपका लागि इंग्ल्यान्डको राष्ट्रिय टिम घोषणा, ३ मुख्य परिवर्तन

तपाईंले छुटाउनुभयो कि?