मन्त्री ज्ञवालीसँग प्रधानमन्त्रीको छलफल

Abhiyanpost Abhiyanpost
|
बुधबार, बैशाख २५, २०७६
|
|
४६ पटक हेरिएको
Shares
मन्त्री ज्ञवालीसँग प्रधानमन्त्रीको छलफल

सारांश

  • काठमाडौं, २५ बैशाख ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिबाट सुरु हुने आफ्नो ६ दिने भियतनाम र कम्बोडिया भ्रमणबारे परराष्टमन्त्री प्रदीप कुमार ज्ञवालीसँग आज विहान छलफल गरेका छन् ।
  • प्रधानमन्त्री ओलीले कम्बोडिया र भियतनाम भ्रमणबारे हिजो मंगलाबारमात्रै संघीय संसदलाई जानकारी गराएका थिए ।

काठमाडौं, २५ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिबाट सुरु हुने आफ्नो ६ दिने भियतनाम र कम्बोडिया भ्रमणबारे परराष्टमन्त्री प्रदीप कुमार ज्ञवालीसँग आज विहान छलफल गरेका छन् ।प्रधानमन्त्री ओलीले कम्बोडिया र भियतनाम भ्रमणबारे हिजो मंगलाबारमात्रै संघीय संसदलाई जानकारी गराएका थिए । संघीय संसदको प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्री ओलीले आफूले यही वैशाख २६ गतेदेखि कम्बोडिया र भियतनामको औपचारिक भ्रमण गर्न लागेको जानकारी गराएका थिए ।

उनले जेठ १ गतेसम्म हुने आफ्नो औपचारिक भ्रमणले अन्तर्रा्ष्ट्रिय सम्बन्ध सुदृढ बनाउनुको साथै नेपालको पर्यटन प्रर्वद्धनमा सकारात्मक योगदान पुग्ने विश्वास आफूले लिएको बताएका छन् । भ्रमण सफल बनाउनको लागि प्रधानमन्त्री ओलीीले एजेण्डा तय गर्न मन्त्री ज्ञवालीसँग छलफल गरेको स्रोतको दाबी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हामी बाहिर र भित्र फरकफरक कुरा गर्दैनौँ:  प्रधानमन्त्री ओली
नर्वेकी अन्तर्राष्ट्रिय विकासमन्त्री टिभिनेरेइमद्वारा एमएसआई केन्द्र अवलोकन
नर्वेकी अन्तर्राष्ट्रिय विकासमन्त्री टिभिनेरेइमद्वारा एमएसआई केन्द्र अवलोकन
गैरीभञ्ज्याङको जङ्गलमा मानव कङ्काल फेला
गैरीभञ्ज्याङको जङ्गलमा मानव कङ्काल फेला
फोहर व्यवस्थापनमा लापार्बाही नगर्न माग गर्दै धर्ना
फोहर व्यवस्थापनमा लापार्बाही नगर्न माग गर्दै धर्ना
एघार अर्ब बराबरको धितोपत्र सूचीकृत
श्रीमानले भोट नदिँदा पनि दुर्गा म्याडमले जित्नु भो
श्रीमानले भोट नदिँदा पनि दुर्गा म्याडमले जित्नु भो
सुस्मिता हत्याकाण्डमा ससुरा नन्दसहित परिवारकै संलग्नता, अस्मिता देखि पैसासम्म ससुराको गिद्धेदृष्टि
सुस्मिता हत्याकाण्डमा ससुरा नन्दसहित परिवारकै संलग्नता, अस्मिता देखि पैसासम्म ससुराको गिद्धेदृष्टि
बुटवलको चुनावी रौनकः कांग्रेस–माओवादी एकातिर, एमाले एक्लै
बुटवलको चुनावी रौनकः कांग्रेस–माओवादी एकातिर, एमाले एक्लै
फ्लाईदुबईका नेपाल प्रमुख र स्टेशन म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक
फ्लाईदुबईका नेपाल प्रमुख र स्टेशन म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक
किन बन्द छ ३६ वर्ष पुरानो पाँचतारे एभरेष्ट होटेल ?
किन बन्द छ ३६ वर्ष पुरानो पाँचतारे एभरेष्ट होटेल ?

तपाईंले छुटाउनुभयो कि?