मन्त्री बास्कोटाको तर्क, ‘जय नेपाल पनि राजा महेन्द्रले भन्थे’

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, बैशाख २७, २०७६
|
|
५० पटक हेरिएको
Shares
मन्त्री बास्कोटाको तर्क, ‘जय नेपाल पनि राजा महेन्द्रले भन्थे’

सारांश

  • काठमाडौं ।
  • संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा मेरो सरकार भनेपछि त्यस शब्दका बारेमा निकै बहस भए ।
  • बहस अझै बाँकी छ ।

काठमाडौं । संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा मेरो सरकार भनेपछि त्यस शब्दका बारेमा निकै बहस भए । बहस अझै बाँकी छ । सञ्चार सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले शब्द कसैको पेवा नहुने बताएका छन् ।

उनले जय नेपाल शब्द पनि राजा महेन्द्रले आफ्नो भाषणमा भन्ने गर्थे । त्यसो हो भने अहिले प्रहरीले प्रयोग गर्छन् भन्ने तर्क गरेका थिए । ‘मेरो भन्ने शब्दलाई शब्दकोषबाट हटाउनु पर्यो, त्यसो हुँदा जय नेपाल भन्ने शब्द पनि हटाउनु पर्छ होला, जय नेपाल भन्ने चलन राजा महेन्द्रले आफ्नो भाषणको अन्तिममा प्रयोग गर्थे, त्यस्तै प्रहरीले पनि प्रयोग गर्छ, प्रतिपक्षका साथीहरूले पनि प्रयोग गर्छन्’ प्रवक्ता बाँस्कोटाले भने ।

प्रतिपक्षले संसदमा एउटा शब्दको सामान्य विषयलाई ठूलो बनाउन खोजेको उनको आरोप छ । बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै ‘मेरो सरकार’ शब्दको विषयमा शब्द कसैको पेवा नहुने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हनुमानढोकामा लिङ्गो ठड्याइयो: इन्द्रजात्रा शुरु….
हनुमानढोकामा लिङ्गो ठड्याइयो: इन्द्रजात्रा शुरु….
चोभारलाई पर्यटकीयस्थलका रुपमा विकास गरिने – मन्त्री केसी
चोभारलाई पर्यटकीयस्थलका रुपमा विकास गरिने – मन्त्री केसी
चर्चित बलिउड गायक अमित मिश्रा नेपाल आउँदै
चर्चित बलिउड गायक अमित मिश्रा नेपाल आउँदै
प्रधानन्यायाधीशमा चोलेन्द्रशम्शेर जबराको नाम सिफारिस
प्रधानन्यायाधीशमा चोलेन्द्रशम्शेर जबराको नाम सिफारिस
नेविसङ्घले प्रधानमन्त्रीलाई भेटर भन्यो–भ्रष्टाचारविरुद्ध कदममा साथ छ
नेविसङ्घले प्रधानमन्त्रीलाई भेटर भन्यो–भ्रष्टाचारविरुद्ध कदममा साथ छ
एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई प्रहरी सेवाबाट बर्खास्त
मध्यम अवस्थामा १० दिन भित्रमा सक्रिय कोरोना संक्रमितको संख्या ३९ हजार पुग्ने
चार हजारलाई घरमै नागरिकता
चार हजारलाई घरमै नागरिकता
सगरमाथा चढ्न असफल भएको भन्दा उल्टै चरित्र हत्या गर्न खोजियो: नायिका तामाङ
सगरमाथा चढ्न असफल भएको भन्दा उल्टै चरित्र हत्या गर्न खोजियो: नायिका तामाङ
एसएसपीसहित ८ प्रहरी मार्ने हत्याराहरुका मुद्दा  फिर्ता !!!
एसएसपीसहित ८ प्रहरी मार्ने हत्याराहरुका मुद्दा फिर्ता !!!

तपाईंले छुटाउनुभयो कि?