मन्त्री रायमाझीद्वारा पद बहाली

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष १२, २०७७
|
|
४४ पटक हेरिएको
Shares
मन्त्री रायमाझीद्वारा पद बहाली

सारांश

  • ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले आज पद बहाली गरेका छन् ।
  • पद बहाली गर्दै मन्त्री रायमाझीले लक्ष्यअनुसार मुलुकको समृद्धि र विकासको पक्षमा परिणाम आउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिए ।
  • उनले भने, “हामी ऊर्जामा अझै पनि आत्मनिर्भर हुन सकेका छैनौँ तर पनि निर्यातको क्षेत्रमा अगाडि बढिरहेका छौँ, देशको विकास र समृद्धिलाई अगाडि बढाउन ऊर्जा क्षेत्रका सम्भावनालाई अगाडि बढाउनुपर्ने छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले आज पद बहाली गरेका छन् । पद बहाली गर्दै मन्त्री रायमाझीले लक्ष्यअनुसार मुलुकको समृद्धि र विकासको पक्षमा परिणाम आउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिए । उनले भने, “हामी ऊर्जामा अझै पनि आत्मनिर्भर हुन सकेका छैनौँ तर पनि निर्यातको क्षेत्रमा अगाडि बढिरहेका छौँ, देशको विकास र समृद्धिलाई अगाडि बढाउन ऊर्जा क्षेत्रका सम्भावनालाई अगाडि बढाउनुपर्ने छ ।”

मन्त्री रायमाझीले आगामी दिनमा ऊर्जा उत्पादन र खपत बढाउँदै जाने योजना सुनाए । उनले मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसिसी) सँग सम्बन्धित विषय देशको पक्षमा रहेको बताउँदै त्यसबारे विवाद सिर्जना गर्नेभन्दा पनि कार्यान्वयनको पक्षमा सहयोग गर्न आग्रह गरे । सिँचाइको क्षेत्रका सम्भावनालाई केलाउँदै योजना बनाएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ । मन्त्रालयका सचिव मधुसुदन अधिकारीले मन्त्रालयको काम कारवाहीबारे मन्त्रीलाई जानकारी गराए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिविमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान
त्रिविमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान
प्रचण्ड एक्लै सोल्टी होटलमा: स्वराजसँग भेटवार्ता (हेर्नुहोस् १० तस्बिरमा)
प्रचण्ड एक्लै सोल्टी होटलमा: स्वराजसँग भेटवार्ता (हेर्नुहोस् १० तस्बिरमा)
गङ्गालाल हृदयरोग केन्द्रमा अक्सिजन प्लान्ट स्थापना
गङ्गालाल हृदयरोग केन्द्रमा अक्सिजन प्लान्ट स्थापना
ओलम्पिक कमिटीको अध्यक्षमा श्रेष्ठ निर्वाचित
ओलम्पिक कमिटीको अध्यक्षमा श्रेष्ठ निर्वाचित
जमघट नगरौं : भोज, उत्सव, पर्व, मेलामा सचेत
जमघट नगरौं : भोज, उत्सव, पर्व, मेलामा सचेत
उखु किसानहरुको सरकारलाई सात दिने अल्टिमेटम
उखु किसानहरुको सरकारलाई सात दिने अल्टिमेटम
कोरोना कहर : चैत ६ पछि झण्डै पाँच लाखले छाडे राजधानी
कोरोना कहर : चैत ६ पछि झण्डै पाँच लाखले छाडे राजधानी
सभामुख माथि लागेको आरोपका विषयमा छानवीन हुनुपर्छ : महामन्त्री कोइराला
सभामुख माथि लागेको आरोपका विषयमा छानवीन हुनुपर्छ : महामन्त्री कोइराला
देउवालक्षित शशांकको अभिव्यक्तिः आफ्नै बारेमा चिन्ता गर्नुहुन्छ भने त्यस्तो राजनीति चल्दैन
देउवालक्षित शशांकको अभिव्यक्तिः आफ्नै बारेमा चिन्ता गर्नुहुन्छ भने त्यस्तो राजनीति चल्दैन
बागमती नगरपालिकाका मेयर र उपमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बागमती नगरपालिकाका मेयर र उपमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

तपाईंले छुटाउनुभयो कि?