मर्स्याङ्दी बस दुर्घटना: मृत्यु हुनेको संख्या २७ पुग्यो

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, भाद्र ७, २०८१
|
|
५५ पटक हेरिएको
Shares
मर्स्याङ्दी बस दुर्घटना: मृत्यु हुनेको संख्या २७ पुग्यो

सारांश

  • काठमाडौँ।
  •  मर्स्याङ्दी नदीमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ।
  • प्रहरीका अनुसार दुर्घटनामा २७ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।

काठमाडौँ। मर्स्याङ्दी नदीमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ। प्रहरीका अनुसार दुर्घटनामा २७ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।

गम्भीर घाइते १६ जनाको काठमाडौंको महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पताल उपचार भइरहेको छ।

शुक्रबार दिउँसो करिब साढे एक बजे पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेटको उक्त बस तनहुँको आबुखैरेनी गाउँपालिका वडा नम्बर–२ बाट मर्स्याङ्दी नदीमा खसेको थियो।

उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका १६० भन्दा बढी खटिएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रपत्रिका जलाइनु स्वतन्त्र प्रेसमाथिको ठाडो हस्तक्षेप : पत्रकार महासंघ
पत्रपत्रिका जलाइनु स्वतन्त्र प्रेसमाथिको ठाडो हस्तक्षेप : पत्रकार महासंघ
कमिसनका लागि नेपाल एयरलाइन्स विदेशीलाई दिने खेल सुरु !
कमिसनका लागि नेपाल एयरलाइन्स विदेशीलाई दिने खेल सुरु !
सेल्फी खिच्न फ्यानले तानातान गर्दा नवाजुद्दिन सिद्दिकीको हात भाँचियो
सेल्फी खिच्न फ्यानले तानातान गर्दा नवाजुद्दिन सिद्दिकीको हात भाँचियो
  खेतबारीमा भेटिन थाले दुर्लभ अजिङ्गर
  खेतबारीमा भेटिन थाले दुर्लभ अजिङ्गर
नेताले देखाएका सपनाले पेट भरिन्न
नेताले देखाएका सपनाले पेट भरिन्न
नजिकका मान्छेको उदण्ड हर्कत रोक्न प्रधानमन्त्रीलाई डा. बाबुराम भट्टराईको आग्रह
नजिकका मान्छेको उदण्ड हर्कत रोक्न प्रधानमन्त्रीलाई डा. बाबुराम भट्टराईको आग्रह
कस्तो रह्याे समग्रमा नेपालकाे अभ्यास ?
कस्तो रह्याे समग्रमा नेपालकाे अभ्यास ?
नेपालगञ्ज उपमहानगरपालिकामा  जित मेयरमा राप्रपा , उपमेयरमा कांग्रेसको  जित`
नेपालगञ्ज उपमहानगरपालिकामा जित मेयरमा राप्रपा , उपमेयरमा कांग्रेसको जित`
आगो बालेर र चिया पिलाएर न्यानो बाँड्दै नेपाली सेना
आगो बालेर र चिया पिलाएर न्यानो बाँड्दै नेपाली सेना
पुष्पा भुषालको प्रश्न ; नेपालको निर्वाचन प्रणाली महिलामैत्री छ त ?
पुष्पा भुषालको प्रश्न ; नेपालको निर्वाचन प्रणाली महिलामैत्री छ त ?

तपाईंले छुटाउनुभयो कि?