मलखादको समस्या समाधान छिट्टै समाधान हुन्छ : मन्त्री साह

Abhiyanpost Abhiyanpost
|
बुधबार, माघ १८, २०७९
|
|
४६ पटक हेरिएको
Shares
मलखादको समस्या समाधान छिट्टै समाधान हुन्छ : मन्त्री साह

सारांश

  • काठमाडौं ।
  • कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले मलखादको समस्या दीर्घकालीनरुपमा समाधान गर्न सरकार तत्पर रहेको बताएकी छिन् ।
  • पर्साको वीरगञ्जस्थित कृषि सामग्री कम्पनी लिमिटेडको आज निरीक्षणपश्चात् सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले बर्सेनि हुने मलखादको समस्या सरकारले गम्भीरतापूर्वक लिएको र यसको दीर्घकालीनरुपमा समाधानका लागि नीतिगत व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले मलखादको समस्या दीर्घकालीनरुपमा समाधान गर्न सरकार तत्पर रहेको बताएकी छिन् ।

पर्साको वीरगञ्जस्थित कृषि सामग्री कम्पनी लिमिटेडको आज निरीक्षणपश्चात् सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले बर्सेनि हुने मलखादको समस्या सरकारले गम्भीरतापूर्वक लिएको र यसको दीर्घकालीनरुपमा समाधानका लागि नीतिगत व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

किसानलाई समयमै मलखाद्य, बीउबिजन र कृषि उपकरण उपलब्ध गराउन सरकारले ठोस योजना बनाइरहेको उल्लेख गर्दै मन्त्री साहले परम्परागत कृषि प्रणालीमा सुधार ल्याउनुपर्ने औँल्याइन् ।

किसानलाई मल अभाव हुन नदिन कम्तीमा छ महिनासम्मका लागि माग धान्ने गरी व्यवस्थापन गर्न कर्मचारीलाई निर्देशन दिँदै उनले मलखादको अभाव हुन नदिन समयमै मल खरिद प्रक्रिया सुरु गरिने जानकारी दिइन् ।

मन्त्री साहले वीरगञ्जस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा पुगेर मलको अवस्था, कर्मचारीको नियमिततालगायतका विषयमा छड्के अनुगमन गरिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दिलबहादुरको मुक्तिका लागि ६७ लाख ब्लडमनी परराष्ट्रमन्त्रीलाई हस्तान्तरण
दिलबहादुरको मुक्तिका लागि ६७ लाख ब्लडमनी परराष्ट्रमन्त्रीलाई हस्तान्तरण
दुईवटा टाउको भएको अचम्मको सर्प
दुईवटा टाउको भएको अचम्मको सर्प
अन्तरप्रदेश परिषद् बैठकको तयारी पुरा
अन्तरप्रदेश परिषद् बैठकको तयारी पुरा
Ishaan Khatter and Janhvi Kapoor looks scared in the new poster of ‘Dhadak’
Ishaan Khatter and Janhvi Kapoor looks scared in the new poster of ‘Dhadak’
‘द कपिल शर्मा शो’की सुमोना चक्रवर्तीको बिकिनी फोटो भाइरल
‘द कपिल शर्मा शो’की सुमोना चक्रवर्तीको बिकिनी फोटो भाइरल
रुसी मिसाइल एस ४०० अमेरिकालाई टाउको दुखाई बन्दै
रुसी मिसाइल एस ४०० अमेरिकालाई टाउको दुखाई बन्दै
काभ्रेमा के भएकाे थियाे ? विप्लव समूहले मुख खाेल्याे विज्ञप्तिसहित
काभ्रेमा के भएकाे थियाे ? विप्लव समूहले मुख खाेल्याे विज्ञप्तिसहित
कारबाहीमा परेकाले आत्मलोचना गरे सदस्य नवीकरण: एमाले
कारबाहीमा परेकाले आत्मलोचना गरे सदस्य नवीकरण: एमाले
निहारिकालाई भेटन त्रिवि शिक्षण अस्पताल पुगे कानुनमन्त्री, न्याय दिलाउन सरकारले सक्दो प्रयास गर्ने
निहारिकालाई भेटन त्रिवि शिक्षण अस्पताल पुगे कानुनमन्त्री, न्याय दिलाउन सरकारले सक्दो प्रयास गर्ने
नेपालीको मत जित्न मोदीको ३ भाषामा सम्बोधन ! दुई वटा हेलिकप्टरले स्कर्टिङ गर्ने
नेपालीको मत जित्न मोदीको ३ भाषामा सम्बोधन ! दुई वटा हेलिकप्टरले स्कर्टिङ गर्ने

तपाईंले छुटाउनुभयो कि?