महान्यायाधिवक्ता खरेलद्धारा राजीनामा

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, चैत्र ६, २०७७
|
|
४६ पटक हेरिएको
Shares
महान्यायाधिवक्ता खरेलद्धारा राजीनामा

सारांश

  • महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएका छन् ।
  • आज (शुक्रबार) पत्रकार सम्मेलन गरेर उनले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
  • खरेल २०७४ साल फागुन ८ गते महान्याधिवक्तामा नियुक्त भएका थिए ।

महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएका छन् । आज (शुक्रबार) पत्रकार सम्मेलन गरेर उनले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

खरेल २०७४ साल फागुन ८ गते महान्याधिवक्तामा नियुक्त भएका थिए । खरेलले आफू अब नेकपा (एमाले) को सक्रिय राजनीतिमा हुने यसअघि नै बताईसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

६ महिनामा ६० हजार रोजगारी सिर्जना गर्ने लक्ष्य
बेलायतले जनमतसङ्ग्रहपछि प्रत्यक्ष विदेशी लगानीमा ऐतिहासिक आकर्षण
बेलायतले जनमतसङ्ग्रहपछि प्रत्यक्ष विदेशी लगानीमा ऐतिहासिक आकर्षण
उपराष्ट्रपति यादवसँग गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिको भेट
उपराष्ट्रपति यादवसँग गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिको भेट
सुरु भयो माअोवादी कांग्रेशको खिचातानि कांग्रेसले राखेको  प्रस्ताव माओवादीद्वारा ठाडै अस्वीकार !
सुरु भयो माअोवादी कांग्रेशको खिचातानि कांग्रेसले राखेको प्रस्ताव माओवादीद्वारा ठाडै अस्वीकार !
लाहानमा एमाले अघिअघि कांग्रेश पछिपछि ।
लाहानमा एमाले अघिअघि कांग्रेश पछिपछि ।
जर्मनीमा गठबन्धन सरकार बन्ने, दुई पार्टीबीच सहमति
जर्मनीमा गठबन्धन सरकार बन्ने, दुई पार्टीबीच सहमति
मंसिर ४ को निर्वाचनका लागि समानुपातिकको बन्दसूची बुझाउने क्रम सुरु
पाण्डेको खुलासा: सर्वसम्मतको प्रस्ताव आएपछि आफ्नो नेतृत्वको प्यानल घोषणा रोकियो
पाण्डेको खुलासा: सर्वसम्मतको प्रस्ताव आएपछि आफ्नो नेतृत्वको प्यानल घोषणा रोकियो
बेनी–जोमसोम सडक तीन दिनपछि खुल्यो
बेनी–जोमसोम सडक तीन दिनपछि खुल्यो
लन्डनमा फेरि अर्काे ‘आतङ्ककारी’ हमला…
लन्डनमा फेरि अर्काे ‘आतङ्ककारी’ हमला…

तपाईंले छुटाउनुभयो कि?