राप्रपाले स्थानीय तहको निर्वाचनमा ठूला पार्टीसँग तालमेल गर्ने

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, चैत्र १८, २०७३
|
|
७९६ पटक हेरिएको
Shares
राप्रपाले स्थानीय तहको निर्वाचनमा ठूला पार्टीसँग तालमेल गर्ने

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको निर्वाचनमा ठूला पार्टीहरुसँग तालमेल गर्ने तयारी गरेको छ ।
  • त्यसका लागि केही राजनीतिकदलसँग छलफल पनि भैरहेको राप्रपाले जनाएको छ ।
  • त्यसका लागि जिल्लाले कुन पार्टीसँग कहाँ तालमेल गर्ने भन्ने बारेमा निर्णय गर्न सक्नेछ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको निर्वाचनमा ठूला पार्टीहरुसँग तालमेल गर्ने तयारी गरेको छ । त्यसका लागि केही राजनीतिकदलसँग छलफल पनि भैरहेको राप्रपाले जनाएको छ ।

त्यसका लागि जिल्लाले कुन पार्टीसँग कहाँ तालमेल गर्ने भन्ने बारेमा निर्णय गर्न सक्नेछ । “केन्द्रको समन्वयमा जिल्लालाई त्यो अधिकार दिइएको छ,” राप्रपाका सह–प्रवक्ता मोहन श्रेष्ठले बाह्रखरीसँग भने, “कहाँ कुन पार्टीसँग तालमेल गर्ने भन्ने निर्णय भैसकेको छैन । तर तालमेल हुन सक्ने ठाउँमा राप्रपा बाधक बन्दैन ।”
सकेसम्म सबै ठाउँमा आफ्नै शक्तिले उमेदवारी दिने बताउँदै उनले भने–तालमेल गर्नुपर्ने अवस्था आएमा हामी तालमेलका लागि तयार छौं ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शरीरमा पसिनाको दुर्गन्ध हटाउन के गर्ने रु अपनाउनुस् यी तरिका
शरीरमा पसिनाको दुर्गन्ध हटाउन के गर्ने रु अपनाउनुस् यी तरिका
संसद विघटनको सिफारिश बोकेर राष्ट्रपतिसमक्ष प्रधानमन्त्री ओली
कांग्रेस बैठकमा भारतीय राजदूत पुरीको इन्ट्री, यस्तो थियो कारण ?
कांग्रेस बैठकमा भारतीय राजदूत पुरीको इन्ट्री, यस्तो थियो कारण ?
चलचित्र ‘बाँध मायाले’ काे पहिलाे गीत सार्वजनिक !
चलचित्र ‘बाँध मायाले’ काे पहिलाे गीत सार्वजनिक !
कागजी युगमै पर्यटन बोर्ड
कागजी युगमै पर्यटन बोर्ड
दुई दिने भारत बन्द आह्वान, बैकिङ युनियनको पनि ऐक्यबद्धता
दुई दिने भारत बन्द आह्वान, बैकिङ युनियनको पनि ऐक्यबद्धता
राष्ट्रपतिको स्वास्थ्यमा समस्या, आजै स्वदेश फर्कने
राष्ट्रपतिको स्वास्थ्यमा समस्या, आजै स्वदेश फर्कने
माओवादी मन्त्रीलाई हटाउन प्रधानमन्त्रीलाई कांग्रेसभित्रै दबाब,
माओवादी मन्त्रीलाई हटाउन प्रधानमन्त्रीलाई कांग्रेसभित्रै दबाब,
ओली र देउवाबीच केन्द्र देखि प्रदेशसम्म भित्र भित्रै समिकरण
ओली र देउवाबीच केन्द्र देखि प्रदेशसम्म भित्र भित्रै समिकरण
न्यायलाई गिज्याउँदै नन्दप्रसादको शव, ६ वर्षदेखि अझै दाहसंस्कार हुन सकेको छैन
न्यायलाई गिज्याउँदै नन्दप्रसादको शव, ६ वर्षदेखि अझै दाहसंस्कार हुन सकेको छैन

तपाईंले छुटाउनुभयो कि?