माओवादीबाट मन्त्री बन्नेको लिस्ट तयार (नामसहित)

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १३, २०७४
|
|
८५ पटक हेरिएको
Shares
माओवादीबाट मन्त्री बन्नेको लिस्ट तयार (नामसहित)

सारांश

  • काठमाण्डु, १३ असार– केही दिनदेखि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नीजि निवास लाजिम्पाटमा जारी औपचारिकअनौपचारिक छलफलले पार्टीको तर्फबाट क–कसलाई मन्त्री बनाउने र कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने विषयमा टुंगो लगाएको छ ।
  • मोरङबाट निर्वाचित सांसद शिवकुमार मण्डललाई १ नम्बर प्रदेशको प्रतिनित्वि गराउँदै आपूर्तिमन्त्री बनाउने भएको छ ।
  • त्यसैगरी रामेछापका सांसद श्यामकुमार श्रेष्ठलाई सामान्य प्रशासनमन्त्री बनाउनेगरी छलफल अघि बढेको पनि स्रोतले बतायो ।

काठमाण्डु, १३ असार– केही दिनदेखि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नीजि निवास लाजिम्पाटमा जारी औपचारिकअनौपचारिक छलफलले पार्टीको तर्फबाट क–कसलाई मन्त्री बनाउने र कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने विषयमा टुंगो लगाएको छ ।

मोरङबाट निर्वाचित सांसद शिवकुमार मण्डललाई १ नम्बर प्रदेशको प्रतिनित्वि गराउँदै आपूर्तिमन्त्री बनाउने भएको छ ।
त्यसैगरी रामेछापका सांसद श्यामकुमार श्रेष्ठलाई सामान्य प्रशासनमन्त्री बनाउनेगरी छलफल अघि बढेको पनि स्रोतले बतायो । यसैगरी महेन्द्रबहादुर शाहीलाई ऊर्जामन्त्री बनाउने लाजिम्पाटको तयारी छ । यससँगै तनहुकी आशा कोइरालालाई पनि मन्त्री बनाउने सहमति भएको छ । तर, उनलाई कुन मन्त्रालय दिने भन्ने विषयमा कुनै सहमति भएको छैन ।

यता नारायणकाजी श्रेष्ठको समूहलाई स्वास्थ्यमन्त्रालय दिने तयारी थालेको छ । तर, श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पाउनुपर्ने अडान राखेका छन् । श्रेष्ठले कसलाई मन्त्री बनाउलान् भन्ने विषयमा कुनै सहमति भएको छैन । तर श्रेष्ठले गिरिराजमणी पोखरेललाई पठाउनेगरी तयारी गरेको बुझिएको छ ।

(www.echelon.health)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालुवाटार जग्गा प्रकरणमा माधव नेपालको आयो यस्तो स्पष्टीकरण
बालुवाटार जग्गा प्रकरणमा माधव नेपालको आयो यस्तो स्पष्टीकरण
आठौँ बृहत् राष्ट्रिय खेलकूद :एक हजार ३०७ पदकका लागि पाँच हजार २११ खेलाडी प्रतिष्पर्धी
आठौँ बृहत् राष्ट्रिय खेलकूद :एक हजार ३०७ पदकका लागि पाँच हजार २११ खेलाडी प्रतिष्पर्धी
पाकिस्तानलाई हराउदै श्रीलंका महिला एशिया कपको फाइनलमा
पाकिस्तानलाई हराउदै श्रीलंका महिला एशिया कपको फाइनलमा
उठीबासको त्रासमा मरिक र सदा परिवार
उठीबासको त्रासमा मरिक र सदा परिवार
४ सय प्रहरीको टोलीमाथि माओवादीले गरे आक्रमण, ४ प्रहरीको मृत्यु, ७ सिकिस्त घाइते
४ सय प्रहरीको टोलीमाथि माओवादीले गरे आक्रमण, ४ प्रहरीको मृत्यु, ७ सिकिस्त घाइते
कामु प्रधानन्यायाधीश जोशी होईनन् :  कानूनमन्त्री ढकाल
कामु प्रधानन्यायाधीश जोशी होईनन् : कानूनमन्त्री ढकाल
महिनावारी हुँदा आफैं बस्ने छाउगोठ भत्काउँदै महिलाहरु
महिनावारी हुँदा आफैं बस्ने छाउगोठ भत्काउँदै महिलाहरु
अष्ट्रेलियामा नेपाल भ्रमण वर्षको शुभारम्भ
अष्ट्रेलियामा नेपाल भ्रमण वर्षको शुभारम्भ
पहेँलो धातुको मूल्य रु ६ हजार २०० ले ह्रास
पहेँलो धातुको मूल्य रु ६ हजार २०० ले ह्रास
नेता नेपालद्वारा जनताको विश्वास जित्न सरकारको विशेष ध्यानाकर्षण
नेता नेपालद्वारा जनताको विश्वास जित्न सरकारको विशेष ध्यानाकर्षण