माओवादी फकाउने एमालेको निर्णय , मिल्लान त एमाले र माओवादी ?
सारांश
- Listen to this article 0:00 / 0:00 Generating audio for you.
- .
- .
आश्विन १५, २०७४, प्रमुख प्रतिपक्षी दल एमालेले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिदैं जाँदा माओवादी केन्द्रसंग चुनावी तालमेलको प्रक्रिया अघि बढाउने भएको छ । दशैंको टीका लगत्तै आज बसेको एमाले स्थायी कमिटीको बैठकले सम्पूर्ण वामपन्थी र प्रगतिशिल पार्टीसंग एकता गर्दै आगामी निर्वाचनमा होमिने निर्णय गरेको हो । मंसिर १० र २१ गतेका लागि तय प्रदेश र प्रतिनिधी सभा निर्वाचनको रणनीति तय गर्न बोलाईएको स्थायी कमिटीमा बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको तयारी र पार्टीको अवस्थाका बिषयमा धारणा राख्नुभएको थियो ।
स्थानीय तह निर्वाचनको अन्तिम मतपरिणामसंगै सबै राजनीतिक दलको स्थितिको विश्लेषण गर्दै एमाले स्थायी कमिटी बैठकले माआवादी केन्द्र सहितका बामपन्थी शक्तिलाई साथमा लिएर प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा होमिनुपर्ने निष्कर्श निकालेको हो । स्थानीय तहको मतपरिणामसंग आफु मुलुककै ठुलो राजनीतिक शक्ति स्थापित भएको विश्लेषण गरेको एमालेले प्रदेश र प्रतिनिधीसभा निर्वाचनमा समेत सोही सफलता हात पार्न सकिने आंकलन गरेको उपाध्यक्ष भिम रावलले जानकारी दिनुभयो ।
बैठकले प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर उम्मेदवार छनोटको मापदण्ड र घोषणा पत्र तयारी लगायतका बिषयलाई अघि बढाउने निर्णय गरेको छ ।
Minesh Gole
Maho bina uml ek kadam pani agi badnahi sakdaina
Hari Chokhal
यी दुई जना लाई प्रस्ता गरि अरु मिल्नु पर्छ ।यीनै दुई जनाले हो देश बिगारेको हुन ।
Naimuddin Hasmi
Yo thik chain
उर्केन गुरु लामा
नफाकायत कसरी प्रधान मन्त्रि बन्नु केपि काका चाबि मावबदि केन्द्रको हातमा छ
Kamala Devi Giri
माओवादी चोरहरु शीत मिल्न हुँदैन
Thulung Bhim Rai
एमाले पहिचान बिराेधि झन मिल्नु हुदैन
Binaya Wosti
Hijada party emale sanga ni mb milxa khub..????
Hem Paudel
milna pani sakxan dahi chiure haru…
Narahari Acharya
एमालेको बुध्दीमा कीरा परे मिल्लान् ।
Gopal Raj Maskey
नाम मात्र कम्युनिष्ट! दुई ध्रुव (+ र -) मिल्न असम्भव!
Lila Pandey
Comminist commnust mile ramro nai vane nk mb milda hernu ta pahilako talmel conress matra mb loppa kayako…..tar kamjo vayar ho talmel garne………ym kamnor chain tar mb ymale milnu parxa
Ramji Aryal
चुनाव एक्लाएक्लै लडेकाे राम्राे । तर प्रतिस्पर्धा मित्रवत हुनुपर्छ । चुनावपछि जे जे समीकरण गरे पनि भयाे ।
Binod Parajuli
RIGHT …….
Prem Poudel
Milda Ramro
Babu Ram Paudel
कमरेड हरू मिलन हुनु परछ
Devendra Timsina
ऑखा न जुझाई गरे को गफ ले कुरो मिल्दैन ??
Lekhanath Poudel
असम्भव
Narayan Sedhai
माओवादीलाई छक्याउने बाटो !
Bam Bahadur Chalise
माओबादीलाई एमालेसँग तालमेल गर्न बाधा हुन्छ भने काँग्रेससँग पार्टी एकिकरण गरे हुन्छ
Bishnu Prasad Gyawali
Dhooka denilae k vhanaura khae
Keshava Koirala
मिले भने शेर बहादुर चट!
Maya Nepal
पहिला शेर ब चट त्यसपछी प्रचण्ड चट मिलेपछि
Ishwari Pd Ghimire
यी कुकुर र बिराला जस्ता के मिल्लान खै ?
Basanta Kumar Thapa
यदि एमालेले सरकार बनाउन चाहन्छ भने माके सङ्ग मिल्नुको बिकल्प छैन।
Sirish Angbung
माओबादी पत्तासाफ गर्ने माध्यम
Bhishma Ghimire
भै त सक्यो अब
Ramesh Ghising
माअओबादी फकायर फकिन्न किनभने माअओबादी ले देश को बारेमा राम्रोसँग थाहा छ र देश बनाउने यजेन्ड को बारेमा ,
Babu Tamang
Aba feri mao babhi amale tal mel le yo des bata Amale saki dai xan yo des bata Amale ko sathi haru le yo kura bujena jaruri xa
Lava Raj Joshi
Political parties drama
Uttam Man Shrestha
Desh bikashko lagi pani milnu parchha .
Shiva Baniya
एमाले संग भन्दा ने का संग ठीक होलानी ?
Tikaram Subedi
माओबादी सच्चिन पर्छ अनिमात्र मिल्न सम्भब छ ।।।
Jeewan Kumar Shakya
दुबै पुँजिवादि नामका कम्युनिष्ट नमिल्लान भन्ने कुनै शंका छैन । यिनि दुई मिले नेकालाई आत्थु आत्थु अवश्य नहाेला भन्न सकिन्न ।
Gita Thapa
Milnu hudina
Khagendra Khatri
Maxa marne r tarul kanne ko k ko sath hunxa!
Jokhan Mahato
सबै बाम एकै ठाम
बिना रूख बन्दै काम।
Chudamani Dhakal
एमाले एक्लै हुदा नै नेपालका सबै पार्टीहरु अात्थु अात्थु भै सके नि स्थानीय निर्बाचन ले नै देखाई सक्याे त । माकेसंग मिलेर सरकार बनाएकै हाे नि माकेले अनफ्नाे असलि रुप देखाएकै हाे अब पनिमिले भिरबाट लडेकाे गाईलाई राम राम भन्नेहाे काध नै थाप्न चैं सकिन्न ।
Sudil Acharya
समर्थन
Kumar Dhakal
Aishwarya Chandra Bhattarai
Bhaihuruta mildainnn ..
MB Baral Chewali
Mobadi fakaunu gu khanu ho.
Shobhakar Gyawali
Milaune ra anterghat garne rana niti.(Bisarjan wad)
Liladhar Pandey
यो गाईमालेसंग बिल्कुल मिल्नु ठीक छैन,बरू कंरेस ठीक छ।
Rajendra Acharya
Taak Pare Tiwari,natra gotame.
Chand Pandey
Absarbadi
Bk Nepal
मिले भनें दुबैलाई बहिस्कार गरने ।
Ram Sagar Chaudhary
मेड इन चाइना आज छ भोलि छैन । पर्सि बिग्रे भत्के पिर छैन।मर्मत गर्न चाइना आउने हैन। मुंगलिङ को बाटो मा कति नेपाली मरे गिनति छेन। नेपाललाई बाटो फराकिलो पार्न खर्च छैन।
चाईनाले बाटो, पुल,नहर, भवन आदी बनायो। चाइनिज समानले हामिलाइ युज एण्ड थ्रो आदत भयो। एक जमाना मा चाईनिज पेन नभए लेखनै नसकिने थियो। अब चाइनिज नभए डेगै नचल्ने ।
अहिले लगाउने,खाने,पढने, सुत्ने , सोचाई, जीवन पध्दति नै चाईनिज भयो। तर चाइनिज जास्तो मेहनति बन्न सकेनौं । युज ऐण्ड थ्रो , मेड इन चाईना आज च भोलि छैन जस्तै भयौं।
NaniKaji Thapa
यि चमेरा हरू संग मिल्नु हुदैन,कहाको international hight कहाको भारेभुरे।
Janardan Koirala
नेपालका बामपन्थी दलहरूखो बोलीको कुनै ठेगान छैन जे पनि गर्न सक्छन् ।
Gum Magar
Maobadi sanga diplomacy agenda kuro rakhnu naramro hoina tara Amale pahilo sakti ho ra hunechha tara maobadi sanga believe chai garihalnu hudaina,Hernus kk gardaina esle suwarthakolagi afhno agenda sabai suwarthi bhaisakyo.
Kashi Nath Pyakurel
सोरै आना ठीक भन्नु भो हजुर
Krishna Karki
desko hitko lagi ye dubai dal milnu parx ani balla nepallai congress le thaha paux
Kashi Nath Pyakurel
हन माक्मा घुर्र घुर्र नै गर्ने भो कि एमाले ले?
Indra Shrestha
मिलेको राम्रो
Parashuram Dahal
मिल्न हूदैन।
Lakshman Panthi
चुनाव सबै अाअाफ्नै हैसियतमा लडनु पर्छ ।
Tularam Sharma
yo kpko sattamohoko chhatpati ho……umleko past character kahilaipani imandar rahena….ma.ke. ko.lagi comunist dusman umle ho……
Parshuram Pokharel
अ
Parshuram Pokharel
ओलिको तुक्के हो येस्को भर नपर्नु राम्रो होला जन्ता मर्दा आँप झरेको भन्छ
Keshav Pathik
देशको आवश्यकता ने बाम तालमेल हो।
Krishna Prasad Tiwari
एमाले ले फकाउन खाेजेकाे छ
कुनै हालतमा फकिनुहुंदैन यदि
तालमेल गनर्नु छभने पहिला कार्य
क्रता हरूसंग बृहत् छलफलगरे र
मात्र गर्नु पर्छ नत्र नेता हरू ले मात्र
चुच्चाे मिलायर किमार्थ मान्य हुने
छैन । याे कुरा नेता जि हरूले राम्राे
संग बुझे हुन्छ ।
Gangadhar Sapkota
Na meleko ramro hatteyre sanga kina milne
Jhar Singh Saru
Oli kasto neta ho bhanne kura kukur lai pani thaxa
Chandra Narayan Chaudhary
Kadapi milnu hudain amale jasto ghatya parti sang