माक्रोंद्वारा ट्रम्पका नीतिमाथि चुनौती

Abhiyanpost Abhiyanpost
|
बिहिबार, बैशाख १३, २०७५
|
|
४५ पटक हेरिएको
Shares
माक्रोंद्वारा ट्रम्पका नीतिमाथि चुनौती

सारांश

  • वासिङटन, १३ बैशाख।
  •   फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले अमेरिकी संसद्का दुवै सदनलाई गर्नु भएको सम्बोधनको क्रममा आफ्ना समकक्षी डोनाल्ड ट्रम्पका केही नीतिहरूलाई सशक्त रूपमा चुनौती दिनु भएको छ ।
  • उहाँले पेरिस सम्भौताबाट अमेरिका अलग हुन नमिल्ने र सो सम्झौतामा अमेरिका फर्किनेमा आफू विश्वस्त रहेको बताउनु भएको छ ।

वासिङटन, १३ बैशाख।  फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले अमेरिकी संसद्का दुवै सदनलाई गर्नु भएको सम्बोधनको क्रममा आफ्ना समकक्षी डोनाल्ड ट्रम्पका केही नीतिहरूलाई सशक्त रूपमा चुनौती दिनु भएको छ ।

उहाँले पेरिस सम्भौताबाट अमेरिका अलग हुन नमिल्ने र सो सम्झौतामा अमेरिका फर्किनेमा आफू विश्वस्त रहेको बताउनु भएको छ ।

सम्बोधनका क्रममा उपस्थित सांसदहरूबाट माक्रोंलाई धेरै पटक सम्मान ताली बजाएर सम्मान गरेका थिए । सम्बोधन गर्न लागेका माक्रोंप्रति सांसदहरू तीन मिनेटसम्म उभिएर सम्मान देखाएको बताइएको छ ।

अमेरिका र फ्रान्सका यी दुइ राष्ट्रपतिबीच माक्रों भ्रमणको क्रममा मत मिल्दै आएका देखिएको भए तापनि आफ्नो भ्रमणमा माक्रोंले अन्तर्राष्ट्रिय व्यापार, इरान मामिला र वातावरणका विषयमा आफ्नो फरक मत राख्न भ्याउनु भएको छ ।

उनले स्वतन्त्रता, सहिष्णुता र बराबरीको अधिकारले गाँसिएको कहिले नटुट्ने अमेरिका र फ्रान्सबीचको सम्बन्धको प्रशंसा गर्नु भएको थियो ।

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चर्चित लोकगायक खुमन अधिकारी र लक्ष्मि अाचार्यको सुमधुर स्वरमा सजिएको तिजको गीत  “भिटामिनले मलाई झन कालो बनायो” :भिडियो रेपोर्ट
चर्चित लोकगायक खुमन अधिकारी र लक्ष्मि अाचार्यको सुमधुर स्वरमा सजिएको तिजको गीत “भिटामिनले मलाई झन कालो बनायो” :भिडियो रेपोर्ट
पेट्रोलियम पदार्थको मूल्य घट्यो
पेट्रोलियम पदार्थको मूल्य घट्यो
निर्मला प्रकरणबारे पत्रकार सम्मेलन गर्दै आईजिपी खनाल
निर्मला प्रकरणबारे पत्रकार सम्मेलन गर्दै आईजिपी खनाल
विदेश जाने अवस्था शून्यमा पुर्‍याउँछु : नवनियुक्त श्रममन्त्री
विदेश जाने अवस्था शून्यमा पुर्‍याउँछु : नवनियुक्त श्रममन्त्री
सर्वोच्चको मुख्य रजिष्ट्रारमा निरौलालाई नियुक्ति गर्ने तयारी
सर्वोच्चको मुख्य रजिष्ट्रारमा निरौलालाई नियुक्ति गर्ने तयारी
लोकसेवाले फेरी ठुलो संख्यामा विज्ञापन खोल्ने हल्ला
लोकसेवाले फेरी ठुलो संख्यामा विज्ञापन खोल्ने हल्ला
सरोज खनालको निर्देशनमा महेश्वर पन्तको ‘जिउँदा देवता’ मा गौरी मल्ल
सरोज खनालको निर्देशनमा महेश्वर पन्तको ‘जिउँदा देवता’ मा गौरी मल्ल
दर्जनौँ छात्रासहित अफगानिस्तानी ८७ जनालाई विष खुवाइएको पुष्टि
दर्जनौँ छात्रासहित अफगानिस्तानी ८७ जनालाई विष खुवाइएको पुष्टि
ओलीकै नेतृत्वमा पाँच वर्ष सरकार सञ्चालन  हुने :  वरिष्ठ नेता खनाल
ओलीकै नेतृत्वमा पाँच वर्ष सरकार सञ्चालन हुने : वरिष्ठ नेता खनाल
सागमा आज २४ स्वर्णका लागि विभिन्न १२ खेल हुँदै
सागमा आज २४ स्वर्णका लागि विभिन्न १२ खेल हुँदै

तपाईंले छुटाउनुभयो कि?