माथिल्लो सान्जेन जलविद्युत् आयोजना

Abhiyanpost Abhiyanpost
|
सोमबार, मंसिर १७, २०७५
|
|
५४ पटक हेरिएको
Shares
माथिल्लो सान्जेन जलविद्युत् आयोजना

सारांश

  • काठमाडौं, १७ मंसिर ।
  • माथिल्लो सान्जेन जलविद्युत् आयोजनाले आगामी असोजदेखि उत्पादन थाल्ने भएको छ ।
  • रसुवाको चिलिमेमा निमार्णधीन १४ दशमलव ८ मेगावाट क्षमताको आयोजनाले अहिले पावर हाउसको काम सुरु गरेको छ ।

काठमाडौं, १७ मंसिर । माथिल्लो सान्जेन जलविद्युत् आयोजनाले आगामी असोजदेखि उत्पादन थाल्ने भएको छ । रसुवाको चिलिमेमा निमार्णधीन १४ दशमलव ८ मेगावाट क्षमताको आयोजनाले अहिले पावर हाउसको काम सुरु गरेको छ ।

आयोजनाले ३ सय ५० मिटर पेनस्टकमा पाइप राख्नुपर्ने काम गरिरहेको छ । २०७२ साउन १५ गते निर्माण सम्पन्न गर्ने लक्ष्य लिई काम अगाडि बढाए पनि कामदारदारको अभाव, स्थानीयको माग, भूकम्प तथा नाकाबन्दीले सामग्री अभाव लगायतका समस्याले काम ढिलाइ भएपछि तीन पटक म्याद थप गरेर आयोजनाले अहिले कामलाई तीब्रता दिएको छ ।

आयोजना प्रमुख सुदनसिंह महतका अनुसार २०७६ असोजमा उत्पादन सुरु गर्ने गरी निर्माणको काम भइरहेकोे छ । आयोजनाको सिभिलतर्फ ७५, इलेक्ट्रोमेकानिकलतर्फ ६० र हाइड्रोमेकानिकलतर्फ ६० प्रतिशत काम सम्पन्न भएको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखराको अर्चलबोटमा कक्षा ११ को परिक्षा दिएर फर्किदै गरेका दुई विद्यार्थी दुर्घटनामा,एकको अवस्था गम्भिर
पोखराको अर्चलबोटमा कक्षा ११ को परिक्षा दिएर फर्किदै गरेका दुई विद्यार्थी दुर्घटनामा,एकको अवस्था गम्भिर
बैङ्कका ग्राहक तथा कर्मचारीले यी अस्पतालमा उपचार गर्दा छुट, हेर्नुहाेस कुन -कुन अस्पतालमा छुट छ ?
बैङ्कका ग्राहक तथा कर्मचारीले यी अस्पतालमा उपचार गर्दा छुट, हेर्नुहाेस कुन -कुन अस्पतालमा छुट छ ?
स्वतन्त्र उम्मेदवार दीपक मनाङे बने प्रदेश सभा सांसद
स्वतन्त्र उम्मेदवार दीपक मनाङे बने प्रदेश सभा सांसद
विदेशी नाम चलेका मदिराको नक्कली उत्पादन गरेर बेच्ने ५ जना प्रहरीको फन्दामा
विदेशी नाम चलेका मदिराको नक्कली उत्पादन गरेर बेच्ने ५ जना प्रहरीको फन्दामा
राष्ट्रियसभाको उपाध्यक्षमा शशिकला दाहाल निर्वाचित
राष्ट्रियसभाको उपाध्यक्षमा शशिकला दाहाल निर्वाचित
रास्वपाको सुनको पूर्ण छानबिनसम्बन्धी सङ्कल्प प्रस्ताव
रास्वपाको सुनको पूर्ण छानबिनसम्बन्धी सङ्कल्प प्रस्ताव
दशैंमा सजिलै घर जाने ? त्यसो भए यातायात व्यवसायी महासंघले गर्यो यस्तो व्यवस्था
दशैंमा सजिलै घर जाने ? त्यसो भए यातायात व्यवसायी महासंघले गर्यो यस्तो व्यवस्था
प्रहरीको गोली लागेर राप्रपा उम्मेदवारको मृत्यु !
रोजगारीका लागि विदेशिन लागेका मतदाता भन्छन्ः “चुनाव पर्खे, जागिर छुट्छ”
रोजगारीका लागि विदेशिन लागेका मतदाता भन्छन्ः “चुनाव पर्खे, जागिर छुट्छ”
महानगरका दुई स्थानमा आयुर्वेद औषधालय थप
महानगरका दुई स्थानमा आयुर्वेद औषधालय थप

तपाईंले छुटाउनुभयो कि?