मिलानद्वारा टोटनहम १-० ले पराजित
सारांश
- काठमाडौं।
- इटालियन क्लब एसी मिलानले इंग्लिस क्लब टोटेनहम हटस्परलाई पराजित गरेको छ।
- युइएफए च्याम्पियन्स लिग अन्तरगत प्रि-क्वाटरफाइनलको पहिलो लिगमा मिलानले टोटनहमलाई १-० ले पराजित गरेको हो।
काठमाडौं। इटालियन क्लब एसी मिलानले इंग्लिस क्लब टोटेनहम हटस्परलाई पराजित गरेको छ। युइएफए च्याम्पियन्स लिग अन्तरगत प्रि-क्वाटरफाइनलको पहिलो लिगमा मिलानले टोटनहमलाई १-० ले पराजित गरेको हो।
घरेलु मैदानमा पहिलो हाफमा मिलानका ब्राहिम डियाजको गरेको गोल नै निर्णायक बन्यो। जसअनुसार खेलको सातौं मिनेटमा डियाजले गोल गर्दै मिलानलाई १-० को अग्रता दिलाए। अन्तत त्यही गोल नै मिलानको जित नै निर्णायक बन्यो।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया